Latest Stories

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

८६ औं शिबरात्री दिवसको उपलक्ष्यमा लहानमा शांन्ति यात्रा

महेश सिंह सिरहा लहान २० फाल्गुन – सिरहाको लहान नगरपालिका ७ स्थित अबस्थित रहेको ब्रम्हा कुमारी राज योग…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

स्नेह वृद्धा आश्रम निर्माण गर्न दाता महतो द्वारा जग्गादान

महेश सिंह सिरहा लहान २० फाल्गुन – सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ स्थित बानटोल मोहनपुरमा एक जना…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज · सूचना-प्रविधि

पीडितलाई सहजै मृत्यु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १७ फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जिवनको भुक्तानी सहज…

Admin

मुख्य समाचार · समाचार · सामाज · सूचना-प्रविधि

सिरहामा ३ महिना देखि निरन्तर ट्राफिक प्रहरीको चेकिङ्ग

महेश सिंह सिरहा लहान १६ फाल्गुन –सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा…

Admin

मुख्य समाचार · राजनीतिक · समाचार · सामाज

लहानको दलित बस्तीमा फलफूल वितरण सहयोगी युवा सैलेशलाई स्थानीयद्वारा संमान

महेश सिंह सिरहा लहान १२ फाल्गुन –सिरहाको लहान १ स्थित रहेको दलित बस्तीमा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा गरिब…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

सन नेपाल लाईफ इन्स्योरेन्सका लहानका प्रबन्धक महतोले अफिसमा पीडितलाई बोलाए सहजै दिन थाले चेक

महेश सिंह सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

सन नेपाल लाईफ इन्स्योरेन्सका लहानका प्रबन्धक महतोले अफिसमा पीडितलाई बोलाए सहजै दिन थाले चेक महेश सिंह सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जिवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछी पीडित परिवारहरुले खुसी व्यक्त गरेका छन्। प्रबन्धक महतोले पीडितहरुलाई खोजी सहज रूपमा भुक्तानी दिन लाग्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराउन ब्यक्तीहरुले लाईन लाग्ने गरेका छन्। सिरहाको कर्जन्हा नगरपालिका वाडा नम्बर ३ बन्दीपुर बस्ने सत्यनारायण साह सोनारका २१ वर्षिय पपु साह लाई नेपालबाट वैदेशिक रोजगारमा कतार पुगेका सोनारलाई काम गर्दै गर्दा अचानक २०७८ मंसिर २२ गतेका दिन कतारमा हर्ट ऐटयाक भएर मृत्यु भएका छन्। २१ वर्षिय पपु साह सोनारले प्रहिलो पल्ट खाडि मुलुक कतार पुगेका थिए।उनी घरको एक्लो छोरा थिए। उनलाई कतारमा मृत्यु भएको खबर सुन्दा परिवारजनमा निकै ब्रजपात खसेको छ्। ऊनी बिदेश बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार म्यादी जिवन बिमा गराएका थिए। बिमा पोलिसी नम्बर FE1000169942 भएको हो। मृत्युक घरको अवस्था आर्थिक रुपले निकै कम्जोर रहेको रहेको छ्। मृत्युकको बुवा आमा हाट बजार गरेर जिबिको पार्जन गर्ने गरेका छन्। छोरा गुमाएका आमा बुवालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहवरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

महेश सिंह सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

सिरहाको कटैमा विशाल बिष्णु महायज्ञको आयोजना

महेश सिंह सिरहा लहान १० फाल्गुन – सिरहाको सखुवानान्नकारकट्टी १ मा श्री श्री १००८ श्री बिशाल महा बिष्णुयज्ञको…

Admin

मुख्य समाचार · समाचार · सामाज

लहानमा एक नयाँ समाजसेवी थपीए समाज सेवामा ब्यस्त

महेश सिंह सिरहा लहान ९ फाल्गुन- समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त देखि एका छन्। सिरहाको लहान…

Admin

प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज

मनकारीहरुको आर्थिक सहयोगमा लहान ५ स्थित मुस्लिम धर्मशाला निर्माण हुँदै

महेश सिंह सिरहा लहान ८ फल्गुण – सिरहाको लहान नगरपालिका वाडा नम्बर ५ स्थित मुस्लिम धर्मशालको निर्माण हुन्…

Admin