• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 8, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २२ कार्तिक । जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड,धनगढीमाई नगरपालिका १ सिरहाको १३औं वार्षिक साधारण सभा शुक्रबार भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्जय कुमार महतो उपस्थित रहनु भएको थियो । प्रमुख अतिथि महतोका अनुसार सहकारिता आन्दोलन आर्थिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै संस्थाले देखाएको समर्पण र प्रगतिको प्रशंसा गर्नुभयो। विशिष्ट अतिथि वडा १ का वडा अध्यक्ष सूर्य नारायण यादवले पनि सहकारीले गाउँघरमा आर्थिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै निरन्तरता र पारदर्शिताको आवश्यक्ता औंल्याउनुभयो। विशिष्ट अतिथि वडा २ का वडा अध्यक्ष मो. हमिद राइन वडा सदस्य ज्ञानकुमारी चौधरी, र अतिथि रामऔतार महतोले पनि शुभकामना मन्तव्य राखेका थिएर ।
सभामा संस्थाका तर्फबाट विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेन सहकारीका कोषध्यक्ष नारायण यादव, लेखा प्रतिवेदन लेखा संयोजक लक्ष्मी नारायण यादव र प्रगति प्रतिवेदन सहकारी सचिव नन्दीलाल चौधरीले प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाको अन्त्यतिर संस्थाले उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरेको थियो। कुल २० जना मध्ये १० जना असल बचतकर्ता र १० जना असल ऋणीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शम्भु प्रसाद चौधरीले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य, स्थानीय प्रतिनिधि, शेयर धनिहरु तथा आम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाको आगामी वर्षका कार्यक्रमहरू अझ सशक्त र सदस्यमुखी बनाउन सबैको निरन्तर समर्थन र सुझावको अपेक्षा व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा बचत, सहकारिता र आर्थिक सशक्तिकरणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सहकारी संस्थाको वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑