• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 24, Jun, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संवैधानिक अधिकारको उल्लंघन भन्दै मधेश प्रदेशका कर्मचारीले सर्बोच्चमा गुहार

नेपाल पोस्ट दैनिक
    September 11, 2024  मा प्रकाशित

Spread the love

एक महिना अगाडि मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ । मधेस  प्रदेशको ८ ओटै जिल्लाका १ सय २४ जना सहायक  चौथो तहका कर्मचारीले सर्बोच्च अदालतमा उक्त ऐनको बिरुद्ध रिट दायर गरेको हो । कर्मचारी – कर्मचारीमा नै विभेद ल्याउने गरी ऎन आएको दावी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय,मधेश प्रदेश सभालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा भदौ २१ गते रिट दायर गरेका हुन् । 
रिटमा उत्प्रेषण आदेश माग गरीए अनुसार सर्बोच्च अदालतले विपक्षीहरुलाई बोलाएको छ  । आदेशमा भदौ २६ गते बुधबार पेशी तारेख तोक्दै विपक्षीलाई हाजिर हुन भनिएको छ । 
प्रदेश सरकारले हालै ल्याएको उक्त ऎनले संविधानले प्रदान गरेको मौलिक हक समानताको हक बिपरित कर्मचारी-कर्मचारी  बिच नै विभेद गरिएको कर्मचारीहरु बताउछन् ।
मधेश प्रदेश सभाबाट मिति २०८१ साउन २२ गते पारित भएको उक्त ऐन प्रदेश प्रमुखबाट समेत मिति २०८१ भदौ ७ गते प्रमाणीकरण भई कार्यान्वयनमा आइसकेको छ।
उक्त ऐनमा एकैपल्ट २०७६ सालमा लोक सेवा पास  गरी स्थानीय  तहमा नियुक्त  भएका कुनै तहका कर्मचारीलाई बिना मापदण्ड  नियुक्ति मिति देखि ज्येष्ठता लागू हुने गरि छैठोबाट सातौ कायम गरिएको छ भने कुनै कर्मचारीलाई कुनै काम गरेको सेवा अवधी र योग्यता बिना चौथो तहको कम्प्युटर  अपरेटरलाइ एकै चोटी पाँचौमा बढुवा गर्ने प्राबधान छ। “२०७६ सालमा त्यही सूचनाबाट लोक सेवा पास  गरी स्थानीय  तहमा नियुक्ति  पाएका सहायक  चौथो तहका विभिन्न सेवाको कर्मचारीलाई कुनै स्तरबृध्दी वा बढुवाको व्यवस्था गरेको छैन” एक कर्मचारीले भने,”त्यति मात्र नभइ संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई ऎनमा विभेद गरेको छ।”
समायोजन  ऐन २०७५ बमोजिम  स्थानीय  तहमा समायोजन  भएका साबिक स्थानीय  निकायका कर्मचारीलाई नियुक्ति मिति देखि लागू हुने गरि एक तहबृद्धी  हुने व्यवस्था गरिएको छन् भने सोही समायोजन  ऐन बमोजिम  संघबाट स्थानीय  तहमा समायोजन  भएका सहायक चौथो तहका कर्मचारीहरु कुनै बढुवा वा स्तरबृद्धी वा तहबृद्धी गरिएका छैन।
यस्ता बिभेद सच्याउनका लागि सहायक  चौथो तहका कर्मचारीहरुले मुख्यमन्त्री सतिष कुमार सिंह, सभामुख रामचन्द्र मण्डल,  प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीलगायतलाई बारम्बार आग्रह  गर्दापनि सच्याउन  कुनै पहल नगरेकाले मधेस  प्रदेशका ८ ओटै जिल्लाका १ सय २४  जना सहायक  चौथो तहका कर्मचारीले सम्मानित  सर्बोच्च  अदालतमा सो ऐनको बिरुद्धमा रिट दायर गरेको कर्मचारीले जानकारी दिए  । 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • श्रवण कुमार कै शैलीमा संस्थापक साहले पितालाई प्रमुख अतिथि बनाएर समारोह उदघाटन
  • लहानको रतना अटोमा २० लाखदेखि १ करोडसम्मका कार MG S5 EV उपलब्ध
  • लहानमा माईनेस्टोन स्कुलका दर्जनौं  विद्यार्थी छनोट
  • दलित अधिकारका लागी सरोकारवाला संग छलफल
    • पछिल्ला
    • लोकप्रिय
    श्रवण कुमार कै शैलीमा संस्थापक साहले पितालाई प्रमुख अतिथि बनाएर समारोह उदघाटन
    लहान नगरपालिकाले आगामी आव २०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट प्रस्तुत
    अन्तर्राष्ट्रिय योग दिवस २०२५ विभिन्न कार्यक्रम सहित नेपालभर मनाइयो
    लहानको रतना अटोमा २० लाखदेखि १ करोडसम्मका कार MG S5 EV उपलब्ध
    लहानमा माईनेस्टोन स्कुलका दर्जनौं  विद्यार्थी छनोट
    श्रवण कुमार कै शैलीमा संस्थापक साहले पितालाई प्रमुख अतिथि बनाएर समारोह उदघाटन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    श्रवण कुमार कै शैलीमा संस्थापक साहले पितालाई प्रमुख अतिथि बनाएर समारोह उदघाटन
    लहान नगरपालिकाले आगामी आव २०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट प्रस्तुत
    अन्तर्राष्ट्रिय योग दिवस २०२५ विभिन्न कार्यक्रम सहित नेपालभर मनाइयो
    लहानको रतना अटोमा २० लाखदेखि १ करोडसम्मका कार MG S5 EV उपलब्ध
    लहानमा माईनेस्टोन स्कुलका दर्जनौं  विद्यार्थी छनोट
    छुटाउनु भयो की?
    श्रवण कुमार कै शैलीमा संस्थापक साहले पितालाई प्रमुख अतिथि बनाएर समारोह उदघाटन
    लहानको रतना अटोमा २० लाखदेखि १ करोडसम्मका कार MG S5 EV उपलब्ध
    लहानमा माईनेस्टोन स्कुलका दर्जनौं  विद्यार्थी छनोट
    दलित अधिकारका लागी सरोकारवाला संग छलफल
    स्थानीय तहको सहकार्यमा जलवायु न्यूनीकरण अभियान अघि बढ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑