• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रथम सुरुङ्गा मेयर गोल्डकप शुरु :नगर प्रमुख चौधरी द्वारा समुद्घाटन

नेपाल पोस्ट दैनिक
    January 31, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ माघ – सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रथम सुरुङ्गा मेयर गोल्ड शुरु भएको छ।सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा हुन् लागेको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन नगर प्रमुख गीता चौधरीको प्रमुख आतिथ्यतामा गरिएको आयोजकले जनाए।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेका छन् स्थानीय समाजसेवी तथा युवा नेता शिव नारायण चौधरीले जानकारी दिनु भयो।शिव नारायण चौधरी थारु कल्याणकारनी सभाको सभापति समेत हुन्।खेल आयोजनामा अहम् भुमिका राखिएका चौधरीले युवाहरूलाई जहिले प्रोत्साहित गर्ने गरेको छ्।

बिरगंज,सिन्धुल,उदयपुर,बिराटनगर,सिरहा
,महोतरी,धनुषा लगायत सप्तरी फुटबल क्लवहरुको सहभागिता रहने बताए।उद्घाटन खेल सिन्धुली र महोतरी बीच भैरहेको आयोजकले जनाएका छन्।

प्रतियोगिताको उपाधि विजेताले रु.७५ हजार ७७५ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद रु.५१ हजार १५१ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने थारु कल्याणकारिणी सुरुङ्गा सप्तरीका
सभापति शिवा थारु चौधरीले जानकारी जनाए।

खेल सुरुङ्गा नगरपालिका ५ कुशहा खेल मैदानमा भैरहेको आयोजकले जनाएका छन्।
छन्।६ बर्दिवास ४ सिन्दुली २ दुई गोलले बर्दीवास बिजय भएको आयोजक कल्बका अध्यक्ष रोशन चौधरीले जानकारी दिनु भयो।

 

बुधबारको खेल स्पोर्ट्स कल्ब गोलबजार र स्पोर्ट्स कल्ब सप्तरी कदमहा कुसहा बीच प्रतिस्पर्धा हुने महेश चौधरी बताए।खेलको उदघाटन समारोहमा नगर प्रमुख सहित सम्पुर्ण वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।खेल १६ गते देखि २३ गते सम्म चल्ने भएको छ।खुलत बाट युवा पुस्तालाई जोगाउन खेल अनिवार्य रहेकोले सुरुङ्गा खेलको आयोजना गरेको कलबका अध्यक्ष चौधरीले जनाए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑