• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मलेसियाको प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपालीको मृत्यु।

नेपाल पोस्ट दैनिक
    June 4, 2020  मा प्रकाशित

Spread the love
      

क्वालालम्पुर २२ जेठ।मलेसियामा प्रहरी चाैकिकाे हिरासतमा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको स्थानीय अनलाइन पत्रीका फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरे अनुसार बर्ष ३७ को नाम धन बहादुर बताइएको नेपालीलाई ।

प्रहरिले मेय महिनाको २६ तारिखमा भिसा चेकजाँच गर्दा अबैधानिक रहेको भनी पक्राउ गरेर पेटालिङजायामा रहेको जिनजाङ प्रहरि चाैकिमा जुन १० सम्मकाे लागि थप अनुसन्धानको लागी रिमान्डमा राखेका थिए ।

नेपालको ठेगाना नखुलाइएको उनको रहस्यमय तरिकाले हिरासत भित्रै मृत्यु भएको समाचारमा बताइएको छ। उक्त समाचार अनुसार जुन महिनाको २ तारिक हिरासत भित्रै रहेको बेला एक्कासि बेहाेस भेटिएका धनबहादुरलाई ।

अस्पताल लैजादै गर्दा डाक्टरले मृत घाेषणा गरेका थिए । पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न गैर सरकारी संघसंस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै निष्पक्ष छानबिन गर्न माग गर्दै बिराेध गरिरहेका छन् ।

विश्वमा जस्तै अहिले मलेसियामा पनि कोरोना भाइरसको माहामारी समेत चलेको हुनाले , कतै कोरोनाले नै धनबहादुरको मृत्यु भएन भन्ने स्थानीय एमजिओहरुले आसँका पनि गरेका छ्न् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचीव प्रतीक कार्कीसंग सम्पर्क गर्दा उनले यस विषयको बारेमा मलेसियाली पक्ष वा पुलिस स्टेशनबाट कन्सुलर सूचना प्राप्त भएको र घटना बारे दूतावासले निष्पक्ष रुपमा ।

छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराईसकेको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाेले सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर बाकी नराख्ने बताएका छ्न ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑