फिलिपिन्सको स्टक एक्सचेन्ज र बैंकर्स एशोसिएसन अफ द फिलिपिन्सले मंगलबारदेखि लागू हुने गरी यो निर्णय लिएको हो ।
यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि कोरोना भाइरसको महामारीबाट बच्न मुलुकमा एक महिनादेखि लागू गरिएको ‘लक डाउन’ थप बढाउने निर्णय गरेका थिए ।
अहिलेसम्म फिलिपिन्समा कोभिड-१९ का १४२ जना संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि १२ पुगिसकेको छ ।अन लाइन खबरबाट