महेश सिंह सिरहा ३० फाल्गुन – सिरहाको लहान नगर पालिका ६ स्थित रहेको भुजेलहरुको बस्तीमा मागी बिवाह सम्पन्न भएको सिरहामा छ । लहान नगर पालिका ६ बस्ने उमेश भुजेल, आमा सुभद्रा भुजेल को २२ वर्षिय एक्लो छोरा अङ्कित भुजेलको मागी बिवाह सिरहाको बिशनुपुर गाउँ पालिका ४ बस्ने पहलाद भुजेल र आमा सम्झ्ना भुजेलको २१ वर्षिय छोरी २०७६ फल्गुण २८ गते दुर्गा भुजेल संग मागी बिवाह सम्पन्न भएको छ ।
हिन्दू प्रम्परा अनुसार भुजेल जातिको संस्कृति प्रमपरा अनुसार सम्पन्न भएको हो । बिवाह हेर्न मधेसी समुदाय भन्दा फरक किसिमको बिवाह रहेकोले छिमेकीहरु बिवाह हेर्न भिड लागेको थियो ।
बिवाह जन्तीमा लहान स्थित रहेको लहान अस्पतालको प्रमुख तथा सिरहा, सप्तरीमा बालरोग विशेषज्ञमा चर्चित ब्यक्तीत्व डाक्टर सुनिल कुशवाहा , अर्को महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह , डाक्टर हिरालाल काम्ती , पत्रकार महेश सिंह, श्रेया संगम ,सिमा महासेठ ,रबिन्द्र साह , निरन्जना चौधरी ,रमेश महतो ठुलो बुवा : कुल बहादुर भुजेल, काका दिनेश भुजेल ,काकी रानु ,मनोज भुजेल मुनि , भिनाजु : रामसुन्दर ,रोशन ,अनिल दिदी : अर्चना प्रिती ,रिचा, बहिनी :नेहा,खुशी ,दाजु : दिपेश ,दिपेन्द्र , सुरेन्द्र ,भाई सायर , साहिल लगायत भुजेल परिवारहरुको उपस्थिति लगायत सयौं जनाको जयन्तीमा उपस्थिति रहेको थियोे ।
भुजेलहरु टिबतियन भोट बर्मेली हिमालय भाषा बोल्ने एक प्रमुख जनजाती समुह हो । इतिहासमा राज्य गुमाउन बाध्य प…
