Breaking News

विश्वकप २०१९ : यि १० स्टेडियममा सुनिनेछ विश्वकपको ध्वनी

विश्वकप शुरु हुन केही दिन मात्र वाँकी छ । विश्वभरका क्रिकेट प्रेमिहरु विश्वकपलाई ब्यग्रताका साथ प्रतिक्षा गरीरहेका छन् ।

३० मे मा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिका बिच उद्धघाटन प्रतिस्पर्धा लण्डन द ओभल ग्राउण्डमा खेलीनेछ ।

यस्तैमा आउनुहोस जान्नुहोस विश्वकप २०१९ को प्रतिस्पर्धा कुन–कुन मैदानमा खेलीनेछ ?

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।