लहान ७ माघ । मधेस प्रदेशका सिरहाको औरही गाउँपालिका विगत केहि दिन देखि पटक पटक कुनै न कुने रुपमा विवादित भईरहेको थियो।
गाउँपालिकाको कार्यालयले आयोजना गरेको १७ औं बलिदानी दिवस कार्यक्रममा पार्टी प्रवेश गराएको भन्दै विरोध प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताले तालाबन्दी गरिएको छ।
जनमत पार्टीको नेता कर्याकर्ताले पालिका अगाडि टायर बालेर स्थानीय सरकार विरोधमा नारावाजी समेत गरेको छ।
यस पालिकामा तालाबन्दी गर्नु नौलो कार्य नरहेको स्थानीयहरुले वताए ।
सम्बन्धित खबर
बाढीपीडितलाई पोखरियाचाप वन उपभोक्ता समितिको २६ हजार ७ सय सहयोग
खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान,२ सय ७ जनाको मोतिबिन्दु अप्रेसन
लहान ११ मा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण
मानव बेचबिखन रोक्न सामूहिक प्रयासको आवश्यक
सलहेस १–० गोल अन्तरले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
