आरोहण शाह,वीरगञ्ज ११ भदौ । राजपाले बुधबार वीरगञ्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलश निकालेर प्रदर्शन गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगञ्ज महानर भित्र गरेको भष्ट्रचार तथा अनैतिक थप यता
लहान भदौ ७, स्थानीय तहका प्रायः जनप्रतिनिधि आफ्नो सेवा र सुविधाका लागि मात्र मरिहत्ते गर्ने गुनासो बढिरहेका वेला सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षले भने आफूले पाउने तलबबाट मुसहर बालबालिकाका लागि ट्युसन कक्षा चलाएका थप यता
महेश सिंह , सिरहा ७ भदौं ।दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ । अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा थप यता
राजेश राम लहान ७ भादौ । शनिवार सार्वजनिक विदाको समयलाई सदुपयोग गरेर सिरहा मिर्चैयाका मुक्तिनाथ विकास बैंकले समुदायक स्तरीय चेतनामूलक कार्यक्रम संचालन गरेको छ । शनिवार ५ गते कर्चन्हा नगरपालिका १, बन्दीपुरमा २०० सय थप यता
आरोहण शाह वीरगञ्ज ५ भाद्र ःनेपाली बजारमा हुन्डाइको गाडीमा ग्राहकको आकर्षण बढी छ । शहरीकरणका कारण सवारी साधन अत्यावश्यक पनि बन्न थालिसकेको छ । कतिपय ग्राहक त सवारी खरिद गर्न चाढबाडको मौका पर्खेर बसेका हुन्छ । दसैं, तिहार लाई थप यता
लहान, ५ भदौ । प्रतिबन्धित लागूऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ थप यता
जनकपुर ३ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। आफूलाई पार्टी स्थायी कमिटिमा नराखिएको भन्दै उनले राजीनामा बुझाएको बताइएको छ। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल थप यता
महेश सिंह , सिरहा ३२ साउन, सिरहामा लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका वडा न ८ बस्ने बिजय पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले थप यता
इनरुवा, २९ साउन । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी थप यता
सप्तरी अग्णि कृष्णसाईर गाउँपालिका वाडा न. १ का समाजवादी पार्टीका ७२ वर्षीय मोतिलाल चौधरीलाई मोटरसाइकले ठक्कर दिदा मृत्यू भएको छ । सोमबार बेलुका ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको को ३४ प ८३३७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी थप यता