• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 08, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

नेपाल पोस्ट दैनिक
    July 8, 2026  मा प्रकाशित

Spread the love
      

उदयपुरसम्वादाता २४ असार — उदयपुरमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका–९ निवासी ४० वर्षीय मिलन राई रहेका छन्।
बुधबार बिहान करिब १०।३० बजे बेलका नगरपालिकाको रामपुर स्थित अस्पताल नजिकैको विद्युत् पोलमा चढेर लाइन मर्मत गरिरहेका बेला उनलाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका राईलाई तत्काल उद्धार गरी उपचारका लागि विराटनगर लगिएको भए पनि चिकित्सकले दिउँसो करिब १ बजे मृत घोषणा गरेका हुन्।
स्थानीय ग्रामीण कृषि विद्युतीय रामपुरका अध्यक्ष रमण भट्टराईका अनुसार राई बेलका नगर क्षेत्रमा विद्युतीकरण सुरु भएदेखि नै विद्युत् सेवामा सक्रिय रूपमा कार्यरत थिए। हाल उनी नेपाल विद्युत् प्राधिकरण, गाईघाट शाखा अन्तर्गत बेलटार उपशाखा, रामपुरमा कार्यरत थिए।
प्रहरी स्रोतका अनुसार मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • पक्राउ परेनन् अभियुक्त कुशवाहा
  • भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
    • पछिल्ला
    • लोकप्रिय
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    देशभर मनसुनी वायुको प्रभाव
    मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑