• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम

नेपाल पोस्ट दैनिक
    April 1, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १८ चैत्र । राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धि जिल्ला स्तरीय अन्तर्किया तथा सचेतना कार्यक्रम बुधबार धनुषामा सम्पन्न भएको छ ।
कार्यक्रम धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको संयोजकत्व सम्पन्न भएको हो । अधिकारी लुईटेलका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ मा संकलित तथ्याङ्कले स्थानीय आर्थिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्नुका साथै भावी नीति निर्माण तथा विकास योजनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा आर्थिक गतिविधि, उद्योग तथा व्यवसाय सम्बन्धी तथ्याङ्क सङ्कलनको महत्वबारे जानकारी तथा आर्थिक गणना २०८२ सम्बन्धी विस्तृत जानकारी राष्ट्रिय तथ्यांक कार्यालयका कार्यालय प्रमुख शिव नारायण महतोले जानकारी गराएका थिए ।

यस कार्यक्रममा जिल्ला भरिका ४० वटा व्यावसायिक संघ संस्थाको अध्यक्ष वा प्रतिनिधी, अधिकृत संगमका अध्यक्ष एवम् रेडियो नेपालका वरिष्ट संवाददाता, राससका वरिष्ट संवाददाता, अन्य पत्राकार एवम् संचारकर्मी , विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधी, सबै सुरक्षा निकायका प्रमुखहरु तथा महोत्तरी जिल्लाका जिल्ला आर्थिक गणना अधिकारी लगायतको सहभागीतामा सफलतापूर्वक सम्पन्न भएको हो ।
अधिकृत संगमको हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता धनुषा उधोग वाणिज्य संघको अध्यक्ष सुरेन्द्र भणडारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल सरकार प्रधानमंत्रि तथा मंत्रिपरिषदको कार्यालय राष्ट्रिय तथ्यांक कार्यालय राष्ट्रिय आर्थिक गणना २०८२ जिल्ला आर्थिक गणना कार्यालय धनुषाको आयोजनामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑