• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्याय खोज्दै सिमा कर्ण

नेपाल पोस्ट दैनिक
    January 16, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी २ माघ। सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोृज्न थालेकी छिन ।

२०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ बकधुवाका पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो ।

बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा कर्ण। ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ ।

सीमाका अनुसार आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक माग गर्दा पनि पंकजले नमिल्ने कुरा बताएपछि आफू पटक पटक अपमानित भएको अवस्थामा न्यायको ढोकाको लागि कानुनी प्रक्रिया अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएपनि हालसम्म आफूले कुनै किसिमको न्याय नपाएको हुनाले आम सञ्चार मार्फत न्यायको माग गरेकी बताइन ।

सरकारी जागिरमा रहेका पंकजलाई पत्रकारले पटक पटक फोन सम्पर्क गर्दा मलाई भेटेर कुरा गर्नु भन्ने जबाफ दिए ।

करिब २६ वर्षीया सीमाको श्रीमान पंकजसँग आफ्नो नाबालक छोरा लिएर बस्ने चाहना हुँदा हुँदै पनि सीमाको भावनालाई उनका श्रीमानले कुठारा घात गरेको अवस्थामा सीमाले पंकज विरूद्ध सप्तरी जिल्ला अदालतमा घरेलू हिंसा ०७८ सि४ ०४९२ मुद्दा दायर गरि मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिती २०७९ जेष्ठ २३ गतेमा अन्तरिम संरक्षतात्मक आदेश समेत गरिएको छ । जुन प्रमाण पनि वहाँसंग छ ।

अदालतको आदेश बमोजिम सीमाले आफ्ना नाबालक छोरा सहित ससुराल घर शान्त वातावरणमा सामान्य जीवन जीउन खोज्दा पंकजले गाली गलौज,लगायतका घरेलु हिंसा जस्ता व्यबहार गर्न थालेपछि उनी यतिबेला माइतीको शरणमा पुगेकी छिन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑