• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चाडपर्व लक्ष्यित गरि आपूर्ति व्यवस्था सहज बनाउन जिल्ला प्रशासन सिरहामा बैठक

नेपाल पोस्ट दैनिक
    September 6, 2022  मा प्रकाशित

Spread the love
      

लहान/२० भदौ । आउँदै गरेको चाडपर्वको सन्दर्भमा सिरहा जिल्लामा आपूर्ति व्यवस्था सहज बनाउने सम्बन्धमा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको अध्यक्षतामा भएको बैठकको यस्तो निर्णयहरु गरेका छन।

चाडपर्वको बेलामा खुद्रा तथा थोक पसलहरुले अखाद्य समानमा धेरै मुनाफा लिएर बेचने गरेकोमा प्रत्येक वर्ष झै यस वर्ष पनि गृह मनत्रालय, जिल्ला प्रशासन कार्यालय सिरहाको ध्यानाकर्षण भएको छ।

बैठकको निर्णयहरु:- १. गृह मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन शाखा प.स. योजना ०७९/०८०, च.नं. ८३ मिति २०७९/०५/१७ को पत्रबाट निर्देशन भए बमोजिम जिल्लाभर बस्तु तथा सेवाको आपूर्तिको व्यवस्थापन सहज, सुलभ र पहुँचयोग्य बनाउन उद्योग बाणिज्य संघले आवश्यक पहल गर्ने ।

२. आउँदै गरेको चाडपर्वको सन्दर्भमा बजारमा वस्तुको मूल्यमा विविधता हुने, कालोबजारी हुने, जम्मा खोरी हुने जस्ता सम्भावनालाई मध्यनजर गरी यस्ता गैरकानूनी कार्यहुनबाट रोक्न सम्बन्धित सबै पक्षले सहयोग गर्ने ।

३. पालिकाहरुको नेतृत्वमा हुने बजार अनुगमन वा बाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने बजार अनुगमनमा उद्योग बाणिज्य संघ, उपभोक्ता अधिकार मंच, नेपाल प्रहरी, पत्रकार महासंघ, नागरिक समाजका अध्यक्ष/सदस्यहरु समेत उपस्थित भई संयुक्त रुपमा बजार अनुगमन गर्ने ।

४. जिल्लास्थित सबै उद्योग बाणिज्य संघले आवश्यक पहल गरी गरीव र निमुखा नागरिकलाई लक्षित गरी खद्यान सम्बन्धी सुपथ मूल्यका पसल संचालन गर्न पहल गर्ने । सुपथ मूल्य लगायतका सबै पसल होटल रेष्टुरेन्टमा मूल्य सूची टाँस गर्न लगाउने ।

५. कोभिड नियन्त्रणमा रहेको र चाडपर्वका सन्दर्भमा मानिसहरुको आवागमन बढ्न जाने भएकोले होटल व्यवसाय वेलुकी (९+१) १०:०० बजेसम्म संचालन गर्ने।

६. व्यवसायमा प्रयोग भै आएको प्रचलनमा रहेको नापतौलका लागि सम्बन्धित निकायमा पत्राचार गरी समय समयमा नविकरणका लागि अनुरोध गर्ने ।

७. सुनचाँदि व्यवसायीको हकमा CCTV क्यामरा जडान गर्न जिल्ला प्रशासन कार्यालय बाट अनिवार्य स्वीकृती लिने र जिल्ला प्रहरी कार्यालयमा जानकारी दिने ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑