• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकाका सामाजिक अभियन्ता चौधरीद्वारा, शितलहरमा न्यानो कपडा

नेपाल पोस्ट दैनिक
    January 16, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान , ३ माघ। आज माघ ३ गतेमा सामुदायिक रेडियो सौगात एफएम लहान सिरहामा बिहान ८:३० वजे देखि ९:०० वजेसम्म सम्बाद पत्रकार विनोद मण्डल र राज्य व्यवस्था विभागका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेस जिल्ला सदस्य लहान नगर सभापति साथै सामाजिक सामाजिक अभियन्ता एपलो ऊँ मा. वि का संस्थापक बिच विशेष सम्बाद सम्पन्न भएको छ।

सम्बाद कार्यक्रममा पत्रकार विसुन देव सरदार , अभय मणझ , विनोद मण्डल , साथै सामाजिक अभियन्ता महेश चौधरी उपस्थितिमा संवाद कार्यक्रम भएका छन। आजको सम्बाद करोनाको कहरमा पनि खान नपाएकालाई खाना दिएका थिए। समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले भर्खरै एउटा मलिक समुदायमा अभिभावकत्व गरेको सुनाए ।

साथै आपत विपतमा सर्वसाधारण जनतालाई सहयोग गरेको वताएका छन। लहान नगरपालिकाको बस स्टेण्ड बारेमा बोल्दै हाईवेमा हिडने गाडीहरु आफु मन परी तरिकाले स्टेण्डमा जबर्जस्ती पसाएको । बस स्टेण्ड बने तर व्यवस्थित नरहेको बताए । साथै पर्यटन प्रबर्द्धनको लागि लहान नगरपालिका हाल सम्म पछि रहेको वताए। ब्रहमाण गोर्छारी , फुलवरियाधाम , मानिक दह , पकडिया गढ यी हाम्रो सामाजिक साँस्कृतिक धरोहर रहेको भनका छन। यसको संरक्षणमा लाग्नु पर्छ ।

लहान नगरपालिका मेयर मुनी साहलाई भन्दा मेरो ५ वर्षको सरकार हो म आफ खुसी विकास गर्छु । भन्ने धारणा रहेको चौधरीले वताए । यदि नेपाली काङ्ग्रेसलाई जनताले मौका दियो भए यस्तो दिन आउने थिएन । अर्थ व्यवस्था विभागका वारेमा लहान , सिरहा , गोलवजारको वारेमा समेत भनेका छन। पिडितलाई नेपाली काङ्ग्रेसले नैतिक फिजिकल , सामाजिक आर्थिक , रुपमा सक्षम रहेको वताए । अन्तयमा शितलहरको वारेमा भने विकट ठाउँहरु जस्तै पहाडी , एकल महिला , वृद्ध , गरिव , दलित , जाडोमा कठ्याई रहेकालाई न्यानो कपडा वितरण गर्दै आईरहको वताए ।

यदि हामीलाई जनताले अवसर दियो भने सम्पूर्ण देश वासीहरु लाई भने यस्तो मेयर छान्नुस र जस्ले एउटा विकासका धारण ल्याउछ। भन्ने सौगात सहकर्मी विनोद मण्डल , विसुन देव सरदार , अभय मण्डल लाई धन्यवाद दिएर समापन भएका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑