• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आफन्त नेपाल कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

नेपाल पोस्ट दैनिक
    October 2, 2020  मा प्रकाशित

Spread the love
      

अजय मिश्र, कृष्णनगर , असोज १६ गते ।कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तुले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने भाव लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्तले आफ्नो भाव व्यक्त गर्नु भयोl कृष्णनगर नगरपालिका वडा नं २ का अध्यक्ष संजय कुमार गुप्ताले स्वागत गर्दै आफूहरू ले गर्न सक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो l
आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा ले प्रहरी निरिक्षक पौडेललाई स्वागत गरि आफ्नो संस्थाको बरेमा प्रकाश पार्दै मानव वेचविखन तथा लैङगिक हिंसा
विरुद्ध एकजुट भैइ अगाडी बढने आसा ब्याक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्ने बताउनुभयो l
कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले स्वागत गर्दै सम्मान पत्र दिए साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट स्वागत गर्नुभयो l उक्त स्वागत कार्यक्रममा प्रहलाद पाण्डेय, प्रहरी नायब निरिक्षक रेशम जि.सि.,पंकज गुप्ता, वसन्ती,रवि शाह लगायत अन्यको उपस्थित रह्योl उक्त कार्यक्रममा अफन्त नेपालका देबी परियारले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भनेअफन्त नेपाल कपिलवस्तुको हालमा सम्पन्न भएको थियोl

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑