• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आफन्त नेपाल र शान्ति पुनर्स्थापना गृह कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई

नेपाल पोस्ट दैनिक
    September 28, 2020  मा प्रकाशित

Spread the love
      

कृष्णनगर , कपिलवस्तु, असोज १२ – कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको तत्काकालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले लेे बताए l प्रहरी निरिक्षक प्रताप पौडेलको कार्य कृष्णनगरमा सराहनीय रहेको , अगामी दिनमा सफल कार्यकालको शुभकामना सहित उत्रोतर प्रगति को कामना सहिित लायन्स दिनेश चन्द्र गुप्ताले आफ्नो मन्तब्यय राख्नु भयो l आफन्त नेपाल कपिलवस्तु संयोोोजकक केशर विश्वकर्मा ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनुभयोl

उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं २ वडा अध्यक्ष संजय कुुमार
गुप्ताले अगामी दिनको सफलता को शुभकामना सहित कृष्णनगर बसाईका क्रममा पुर्याएको योगदानको चर्चा गर्नुभयो l शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशा पन्थी ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनुभयोl
बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि लगायत अन्यले दिएको सहयोग अविस्मरणीय रहने र आफूलाई सम्मान सहित बिदाई गरेकोमा आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह लगायत उपस्थित सम्पूर्ण लाई धन्यवाद दिएl
कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले सम्मान सहित मायाको चिनो दिए साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गर्नुभयो l उक्त बिदाई कार्यक्रममा वृजेश गुप्ता, पंकज गुप्ता, वसन्ती,राहुल मोदनवाल लगायत अन्यको उपस्थित रह्योl उक्त कार्यक्रममा अफन्त नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्मा ले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भनेअफन्त नेपाल कपिलवस्तुको हालमा सम्पन्न भएको थियोl

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑