• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

क्याम्पस प्रमुखको दलाली होईन बिद्यार्थीको हक हितको लडाईको लागि हुन : नेता मिश्र

नेपाल पोस्ट दैनिक
    September 23, 2020  मा प्रकाशित

Spread the love
      

पर्सा ७ असोज। नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्यम्पसका विद्यार्थी नेता जितेन्द्र मिश्रा ले कयाम्पस प्रमुख को लापरबाही को कारण ले हाजारौं विद्यार्थी को भबिष्य अन्योल मा रहेको बाताएका छन । गत भदौ २३ गते नेता मिश्राकै अगुवाइमा इकाइ सभापती अजय करनको नेतृत्वमा विद्यार्थीहरुको विभिन्न माग राखी कयाम्पसमा ताला लगाईएको थियो ।

शिक्षा क्षेत्रको जायज माग राखेर पटक-पटक कयाम्पस प्रशासनको ध्यनाकर्षण गराउँदापनी कुनै सुनुवाइ नभएपछी क्याम्पसमा ताला लाउन बाध्य भएको नेता मिश्राले जानकारी दिए । यती गम्भिर बिषयमा पनी वेवास्ता गर्दै क्यम्पस प्रशासनले ताला खोल्न को लागि कुनै पहल नगरेको भन्दै नेता मिश्राले आक्रोस पोखेका छन् ।साथै यथासिघ्र वार्ताको माध्यमले समस्या सामाधान गरि वातावरण अनुकुल बनाउनपनी नेता मिश्राले क्याम्पस प्रमुख सँग आग्रह गरेका छन् ।

नेविसंघ क्याम्पस प्रमुखको दलाली हैन विद्यार्थी को हक हितको लडाइँको लागि निर्मित विद्यार्थी संगठन हो भन्दै नेता मिश्राले भने समस्या समाधान गर्न नसक्ने हो भने क्याम्पस प्रमुखले तुरुन्त राजिनामा गरून् । क्याम्पस प्रशासन आफ्नो कम्जोरी छोप्न विद्यार्थी संघमा विवाद गराउन लागिपरेको कुरा समस्या समाधानका लागि कुनै पहल नगर्नुले पुष्टी गरेको नेता मिश्राको भनाइ छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑