• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश नं. २ का प्रदेश युवा सम्मेलन २०२० भर्चुअल समारोह सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 22, 2020  मा प्रकाशित

Spread the love
      

बीरगंज ६ असोज।नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल सम्पन्न भएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल ज्यू, (मन्त्री)भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नं.२ ले देश विकासमा युवाहरुको ठुलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गर्नु भयो । हाल नेपाल लगायत विश्व कोभिड—१९ महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भुमिका खेल्न आवश्यक भएको हुनाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई जोडदार अपिल गर्नु भएको थियो ।
उहाँले युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढि रहेको जानकारी गराउनुभयो ।
त्यसैगरि अर्का विशिष्ट अतिथि सरोज बानिया, नेपाल युवा परिषद् संस्थापक एवं केन्द्रिय अध्यक्षले नेपाल युवा परिषद्सँग आबद्ध रहेका युवाहरुलाई देश विकासमा सहयोग गर्नका लागि यो संस्थाले बेला बेलामा तालिम दिदै आएको र आउने दिनमा पनि सहयोग रहने बताउनु भयो ।
त्यसैगरि अर्का अतिथि श्रीमति गिता साह उपाध्यक्ष प्रसौनी गा.पा. बारा, देवनारायण मण्डल मिथिला वाईडलाईफ ट्रष्ट नेपाल, तथा जय प्रकाश दास वडा अध्यक्ष फेटा गा.पा.—१, बाराले युवाहरुलाई देश विकासमा सहयोग गर्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

युवा सम्मेलन कार्यक्रममा प्यानल डिसकसन राखिएको थियो जसमा निवार्चनमा युवाको भुमिका शीर्षक बारे उमेश कुशवाहा, युवा नेता नेकपा बारा तथा युवाहरुको नेतृत्व विकास शीर्षकमा जेसी शोभा खरेल भटराई, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष नेपाल जेसीज, सलमा खातुन उपमेयर पोखरिया नगरपालिका तथा गुड गर्भर्नेन्स शीर्षकमा शिव प्रसाद भुषाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा डा. दिपेन्द्र चौधरी, प्रोफेसर तथा आर्थिक विश्लेषकले युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश नं. २ भित्र रहेका ८ जिल्लाका करिब ४० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो भने आयोजक कमिटि लगायत ५० जनाको भर्चुअल कार्यक्रममा सहभागिता रहेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि श्री सुरेश कुमार मण्डल, राज्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.२ ले युवाहरुलाई देश विकासमा युवाको अहम भुमिका रहेकोले आजको युवाहरुलाई सरकारले स्वरोजगारको व्यवस्था गरि रहेको बताए ।
त्यसैगरि अर्का अतिथि आनन्द गुप्ता वडाअध्यक्ष प्रसौनी गा.पा. वडा नं. ४, बारा, ओम प्रकाश सर्राफ संयोजक भिजिट मधेस, युवा समाजसेवी तथा नेताले पनि युवाहरुलाई जागरुक हुन आब्हान गर्नु भएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा स्वागत मन्तब्य पूजा साह, नेपाल युवा परिषद् महोत्तरीले गर्नु भएको थियो भने अध्यक्षता नेपाल युवा परिषद् प्रदेश नं. २ का कार्यक्रम संयोजक तथा पर्सा जिल्ला अध्यक्ष श्रवण प्रसाद साहको रहेका थिए तथा कार्यक्रमको सहजीकरण नेपाल युवा परिषद बारा जिल्लाका अध्यक्ष राजेश कुशवाहाले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑