• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आजबाट आन्तरिक उडान सुरु

नेपाल पोस्ट दैनिक
    September 21, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ ५ असोज । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु हुँदैछ । गएको चैत १० गतेबाट बन्द भएको आन्तरिक उडान आजबाट सूचारु हुन लागेको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार आजबाट उडान खुलेपनि २५ प्रतिशत मात्रै उडान अनुमति दिइएको छ ।

मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले भन्नुभयो, ‘लामो समयदेखि हवाई उडान बन्द हुँदाको अवस्थादेखि हामी हवाई उडान सूचारु गर्ने अवस्थामा आयपुगेका छौं ।’ हवाई उडान सुरु हुँदैगर्दा यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने पौडेलले बताउनुभयो । सुरु हुने उडानमा अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय पनि कम्तिमा आधा घण्टा लम्बिएको छ ।

त्यसकारण अब यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । अब सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ भने विमानस्थल भित्र भौतिक दूरी कायम गर्नुपर्ने गरि मापदण्ड बनाईएको मन्त्रालयले जनाएको छ । पौडेलले अगाडी भन्नुभयो, ‘यात्रु महानुभावहरूले सकेसम्म दुरी पालना गर्ने, मास्क, स्यानिटाइजरको उचित प्रयोग गर्ने लगायतका स्वास्थ्य प्रोटोकलहरूको पालना गरिदिनुभयो भने हामी सबै सुरक्षित रहन सक्थ्यौं ।

’ उहाँले थप्नुभयो, ‘र, यो अवस्थामा आजबाट २५ प्रतिशत उडानको अनुमति दिइएको छ । जुन आधारमा यात्रुहरूको चाप बढ्दै जान्छ, यात्रुहरूको चाप बढेको आधारमा उडानको अनुमति खुकुलो हुँदै जाने र बढिभन्दा बढि फ्लाइटहरू हुने अवस्था सृजना हुन सक्छ । अब यसलाईचाहिँ पर्ख र हेरको अवस्थामा पनि हामीले राखेका छौं ।’स्वास्थ्य सुरक्षाको मापदण्ड पालनमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।

सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ । यस्तै विमानभित्र हिँडडुल गर्न पनि निषेध गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑