• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रचारप्रसारको अभावले ओझेलमा पर्वतको बिहादी गाउँपालीका दुई बर्राचौरको खहरे झरना ।

नेपाल पोस्ट दैनिक
    September 11, 2020  मा प्रकाशित

Spread the love
      

अमृत भट्टराई / बिहादी, पर्वत २६ भदौ । पर्वतको बिहादी गाउँपालीका वडा नम्बर दुई बर्राचौर मा रहेको खहरे झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बर्राचौर को एक सुन्दर र हरियाली ठाउँमा रहेको खहरे झरना खहरे खोला बाट बहने खहरेखोला को अन्तिम भागमा अवस्थित रहेको छ । अहिलेसम्म यस क्षेत्रमा कसैको ध्यानाकर्षण नभएको बर्राचौरका एक युवाले बताए । बिहादी बौरको काखमा अवस्थित झरनामा जाने बाटो समेत नहुदा पनि यो झरना ओझेलमा परेको स्थानीयले बताउछन् । यश क्षेत्रमा राम्रोसँग पुग्ने गरि पैदलमार्ग निर्माण गरेमा बर्राचौर मात्र नभइ बिहादी कै पर्यटकीय ठाउँ बनाउन सकिने देखिन्छ । कालीगण्डकी करिडोर बाट करिब दुई सय मिटर तल रहेको खहरे झरनामा सडक पुराउन सक्ने भन्ने स्थानीय र बाहिरी पर्यटनका लागि एक गन्तव्य बन्न सक्ने देखिन्छ । देशमा स्थानीय सरकार भएपनि अहिलेसम्म खहरे झरनालाई केही फरक भरेको छैन स्थानीय सरकारले यस्ता क्षेत्रमा लगानी गरेर बाहिरी प्रचारप्रसारमा लिहाएमा स्थानीय बासिन्दालाई पनि फाइदा हुने देखिन्छ । स्थानीय बासिन्दाले खहरे झरना अवलोकन गर्ने आउनेहरु बाट व्यापार गरेरै आफ्नै ठाउँमा रोजगारी पाउने समेत सम्भावना रहेको यश क्षेत्रमा स्थानीय सरकारको समयमा नै ध्यान जान आवश रहेको देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑