• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पिकअप र मोटरसाइकल सहित १४ लाख बढीको मालसमान नियन्त्रण

नेपाल पोस्ट दैनिक
    September 9, 2020  मा प्रकाशित

Spread the love
      

संजय कुशवाहा / नवलपरासी २५ भदौ।पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट १ पिकअप गाडी र २ वटा मोटरसाईकल सहित १४ लाख ४० हजार मुल्य बराबरको हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । बुधबार बिहान ईलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट लु १ ज ३९०२ नम्बरको बोलेरो पिकअप गाडी सहित ६० बोरामा ३० क्विन्टल (३ सय किलो ) अवैध हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । उक्त मटर सोही गाडीमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि गाडी छाडी चालक भागेका थिए । बरामद मटरको मुल्य २ लाख ४० हजार बराबर र बोलेरो पिकअप गाडीको १० लाख गरी जम्मा १२ लाख ४० हजार बराबर मुल्य रहेको छ ।

यसैगरी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा ( ३ सय किलो) हरियो मटर (केराउ) सहित यु पी ५३ बी भी १२०४ भारतीय नम्बरको मोटरसाईकल र लु ३९ प ३३८४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न. १२ भटौलियाबाट नियन्त्रण गरिएको छ । उक्त मटरको मुल्य २४ हजार बराबर र २ मोटरसाईकलको १ लाख २० हजार (प्रति मोटरसाईकलको ६० हजार) गरी जम्मा १ लाख ४४ हजार मुल्य बराबर रहेको छ । उक्त मटर मोटरसाईलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मटर र मोटरसाईकल छाडी मानिस भागेका थिए ।

यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको २२ बोरामा ( ७ सय किलो ) ५६ हजार मुल्य बराबरको मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं.- ६ बड्सारेबाट नियन्त्रण गरेको छ ।नियन्त्रण गरिएको ३१ क्विन्टल (३१ सय किलो ) हरियो मटर, एक बोलेरो पिकअप गाडी र २ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑