• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीद्वारा प्रक्राउ

नेपाल पोस्ट दैनिक
    September 8, 2020  मा प्रकाशित

Spread the love
      

पर्सा, २३ भाद्र / पर्साको ग्रामीण नाका हुँदै तस्कर संगठनले भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती बा १४ च २९१६ नम्बरको पिकअपमा केराउ लोड गरि भारततर्फ लगिरहेको बिशेष सूचना पाउनसाथ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा जिल्लाको ग्रामीण नाका हुँदै भारततर्फ लगिरहेको बेला नेपाल र भारतको दस गज्जाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । केही तस्कर संगठनहरू ग्रामीण नाकालाई प्रयोग गर्दै केराउ, छोकडा र मरिच लगायतका मालसमान अबैध रूपले निर्यात गर्न सफल भएकै बेला बोर्डर आउट पोस्ट अमरपटीबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको केराउ २५ क्यून्टल भन्दा बढी रहेको र अवाश्यक कारवाहीको लागि केराउ बोकेको पिकअप सहित बिरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीले जानकारी दिनुभयो ।
यता तस्कर संगठनले केही दिनदेखी पानी बोक्ने गाडीमा केराउ लोड गरि भारततर्फ निर्यात गर्न सफल हुँदै आएका थिए । बारा जिल्लामा रहेका गोदामबाट लोड गरि पर्साको ग्रामीण क्षेत्रहरूको विभिन्न नाका प्रयोग गर्दै भारततर्फ निर्यात गर्दै आएको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार आफुलाइ पर्सा जिल्ला एसपीको घुमुवा बताउदै प्रहरी नायब निरीक्षकले रकम बुझे पश्चात् बाटोमा पर्ने प्रहरी चौकीहरूले नरोक्ने गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब निरीक्षक सुमन सिंहले लाखौ रूपैया मासिक नजराना बुझेको कारण नेपाल प्रहरीले गाडी समेत चेकजाच नगर्ने गरेको बताए । प्रहरीको नाममा सइ सुमन सरले पैसा लिनु भएको छ अनि गाडी कसरी प्रहरीले समाउछ भन्दै श्रोतले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवा भन्दै चान्दा आतन्क मचाएका प्रहरी नायब निरीक्षक सुमन सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ । केही रकमको लोभमा परि आफ्नो संगठनको नीति निर्देशन विपरित र पर्सा जिल्लामा इमान्दारिताको साथ अगाडी बढिरहेकी एसपी गङ्गा पन्तको छविलाई खराब गर्ने प्रयास गरेका प्रहरी नायब निरीक्षक सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑