• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपाको कोरोना संक्रमणबाट मृत्यू भएकालाई धर्म अनुसारको सदगद गर्न दिने माग

नेपाल पोस्ट दैनिक
    September 8, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु २३ भदौ।जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमणबाट मृत्यू हुने व्यक्तिहरुलाई धार्मिक प्ररम्परा अनुसार सदगद गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्गनरायाण पौडेल संग माग गरेको छ । कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका करण मृत्यू भएको थियो । त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषयमा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार गर्नु पर्ने माग राखेको छ । जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्किम मल्य मन्याता अनुसार शवलाई सदगद गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताएका छन । त्यस्तै आर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमा यादवले स्वाब संकलन गरेको १० दिन सम्मा प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट अउनु दुखाद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने माग गरिएको बताएका छन । राजनैतिक दल, नागरिक समाज र प्रशासन बिच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम लिनु पर्ने माग गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । अगमी दिनहरु यस्ता कमीकजोरीहरु नहुना दिनाको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताईएको छ । ज्ञपन पत्र बुझदै प्रजिआ पौडेलले राम्रो सुझाव आएकोले अबका दिनमा हामी मिलेर कार्य गर्ने बताएका छन ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑