• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिवराज अस्पतालबाट सेवालिने अन्यपालिकाले सहयाेग गरेन्न : शाह

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु , भदाैं २२ ।शिवराज अस्पताल अस्पताल सुधारका लागि व्यवस्थापन समितिले अाइसियु र भेन्ट्रिलेटर संचालनमा ल्याउने भएकाे छ।
अाज बसेकाे अस्पताल व्यवस्थापन समितिकाे बैठकमा शिवराज अस्पतालमा कर्मचारीकाे अावश्यकतालाई मध्यनजर गर्दै २ वटा डाक्टर , १ सहायक फर्मासिस्ट, १/१ ल्याब टेक्निसियन र ल्याब अस्सिटेन्ट एवं १ जना अहेबकाे छिट्टै नै विज्ञापन खाेलिने निर्णय गरेकाे छ। त्यसैगरि कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले संसदिय काेषबाट २५ लाख एम्बुलेन्स खरिद तथा ३५ लाख पुर्वाधार निर्माणका लागि विनियाेजित रकम बैठकले अनुमाेदन गरेकाे छ।

अस्पतालले अार्थिक बर्ष ०७७/०७८ मा दुई वटा अाईसियु र एउटा भेन्ट्रिलेटर संचालन ल्याउने भएकाे छ ,साथै डिजिटल एक्सरे मेसिन खरिद गरि सेवालाई थप सुधार गर्दे जाने बैठकले सर्वसम्मतबाट निर्णय गरेकाे छ। टेण्डर मार्फत अस्पताल भित्रै क्यान्टिन व्यवस्थापन गरिने छ भने अाजै ५ सदस्यीय अनुगमन समिति गठन गरि कार्यभार हस्तान्तरण गरिएकाे नि.मेसु डा. नफिस अहमद खां ले जानकारी गराउनुभएकाे छ।

कृष्णनगर नगरपालिकाबाट विनियोजित गरिएकाे ५० लाख रकमबाट अप्रेसन थिएटर निर्माण शुरु भएकाे छ भने १५ बेडकाे अस्पतालका लागि भुमि पुजन भइसकेकाे अस्पतालका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले बताउनुभएको छ । विगत केही दिनदेखि अस्पतालमा कर्मचारीकाे अभावले गर्दा सेवा प्रवाह गर्न असजिलाे भएकाले अाउने समयमा त्यस्ता समस्या नअाउने नगरप्रमुख शाहकाे भनाई छ। कृष्णनगर नगरपालिकाभित्र रहेकाे शिवराज अस्पतालले यहि नगरपालिकामात्र नभई शिवराज, महराजगंज नगरपालिका र विजयनगर गाउंपालिका समेतका सर्वासधारणले नि:शुल्क सेवा लिदै अाएका छन तर यस नगरपालिकाले मात्र रकम विनियोजन गरेकाले चारै पालिकाकाे जनतालाई सेवा पुर्याउन समस्या देखा परेकाे नगरप्रमुख शाहले बताउनुभयो ।सभार कपिलवस्तु टाइम्स

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑