• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रोग प्रतिरोधक शक्ति बढाउने आयुर्वेद अौषधी वितरण

नेपाल पोस्ट दैनिक
    September 4, 2020  मा प्रकाशित

Spread the love
      

संजय कुशवाहा /नवलपरासी।विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ।
बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुल ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन । यसै गरि पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.६ गुठी परसौनीमा रहेको आयुर्वेद औषधालयले निकै प्रभावकारी हुदै गएको साथै उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ ।
प्रतापपुर गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढन थाले पछि अायुर्बेद अौषधालयले सो गाँउपालिका अन्तर्गत पर्ने वडा न. १ देखि वडा न.९ सम्मका प्रतेक वडामा कोरोना संक्रमित हुने नागरिकहरूलाई घर – घरमा पुगेर च्वनप्रास, अस्वगन्ध ,गिलोय चुर्ण र अमृत क्वाथ चिया बितरण गर्ने योजना बनाएको छ । यस्तै गरि वडा न.४,५ , ७ र ९ वडामा भेटिएका कोरोना संक्रमितहरूको घर – घरमा पुगी अायुर्बेद अौषधालयले संक्रमितलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्य का साथ बितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्रले बताए ।

कोरोना महामारी दिनप्रतिदिन बढी रहेका वेला शारीरिको रोग प्रतिरोधक शक्ति बढाउनको उदेश्यले वडा न.६ का वडा अध्यक्ष राम हरि उपध्यय ,वडा न.८ का वडा अध्यक्ष कादिर अलि अन्सारी ,स्थानिय र आफ्नो ज्यानको प्रवाह नगरी दिनरात नागरिकहरूको लागि सुरक्षामा खटिने प्रहरी चौकी गुठी परसौनी लगायत शारीरिको रोग प्रतिरोधक शक्ति बढाउनको लागि अायुर्बेद अौषधी वितरण गरिएको छ । गाउँपालिका भित्र पर्ने ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीलाई बितरण गरिने याेजना रहेकाे मिश्रले बताउनु भयाे ।
गुठी परसौनी अायुर्बेद अौषधालयले निशुल्क रुपमा विभिन्न राेगकाे अायुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै अाएकाे छ । विभिन्न समयमा याेगा , नि:शुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे अायुर्बेद अौषधालयले जनाएकाे छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑