• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रहरी पर्साले तस्करीको लाईन नदिए पछि तस्करहरु अनर्गल प्रचारमा जुटे

नेपाल पोस्ट दैनिक
    September 3, 2020  मा प्रकाशित

Spread the love
      

कृष्ण यादव बिरगंज , भदौ १८ गते । जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक गंगा पन्तले सम्हाले यता देखि पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक नियन्त्रण भएको देखिन्छ !

एसपी पन्त पर्सा जिल्ला प्रमुख अाउनु साथ सिमानाकामा हुने अापराधिक गतिविधि , तस्करी पुर्णा रुपले बन्द भएको हुनाले ऊनी अाफ्नो कार्यशैलीको कारणले पर्सा जिल्लाबासी को दिल जित्न सफल भएकि छिन् ।

पर्सा प्रहरीको प्रमुख पन्तको सहयोगीको रुपमा रहेको प्रहरी निरीक्षक एवम क्राईम ब्रान्च प्रमुख रबिभुषण यादबले तस्करीमा कडाई गरेपछि तस्करहरु अहिले पर्सा जिल्लावाट पलायन भएकोले सिमानाकामा हुने अापराधिक गतिविधि , तस्करी चोरी , डकैती न्यून गर्नै अाफै दिन रात खटि ठाऊ ठाऊमा प्रहरी परिचालन गरि रोक्न सफलहुनु भएको पर्साबासिको भनाई छ ।

विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दार प्रयास गर्दै आएका एसपी पन्तका कमाण्डमा खटिएका विभिन्न प्रहरी अधिकृतहरुको योगदान पनि कम्ती नरहेको आम बुझाई रहेको छ !

जिल्ला प्रहरी कार्यालय पर्साको इमान्दार प्रयास पछि प्राप्त सफलता बाट अतालिएका आपराधिक मनोवृत्तिका दासहरु र अवैध गतिविधिमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरु एसपी को दुहाई गर्ने र उनका मातहतका प्रहरी अधिकृतहरुको मनोबल गिराउने गरी षड्यन्त्रमा जुटेको समाचार प्राप्त हुन आएको छ !

यस्तो महामारीको बेलामा पनि तस्कर संगठनको समुहरुले केही झोलेहरु को संरक्षणले पर्सा प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचारमा जुटेको छ।

विभिन्न कारोबारी हरुको सामानहरू नियन्त्रणमा लिइ कार्यवाही प्रक्रिया अगाडि बढाउन अभियानमा सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका पर्सा क्राइम ब्राञ्चका प्रमुख प्रहरी निरीक्षक रबि भूषण यादव पूर्णत बदनाम गराउने कार्यमा ती कारोबारीहरु केही झोले दालहरुको माध्यमले बदनाम गरन हाल सक्रिय भएको जनाइएको छ !

विश्व व्यापी फैलिएको महामारी नियन्त्रण को लागि सरकारले गरेको लक डाउन मा पनि आफ्नो धन्दालाई निरन्तरता दिन पल्केका हरुलाई लगाम लगाउन प्रनी यादवको कम्मर तोड प्रयास पछि लागू अौषधको कारोबारी देखि लिएर अवैध हुण्डी कारोबारी हरु समेत नियन्त्रणमा आए पछि ती कारोबारी हरुको संरक्षण कर्ता हरु ले निशानामा राखी उनी बिरुद्ध अनर्गल प्रचार गराउन सक्रिय भएका छन !

इमान्दार र कर्तव्यनिष्ट स्वभावका प्रनी यादव ले आफु बिरुद्ध जती सुकै षड्यन्त्र गरिए पनि आफू आफ्नो कर्तव्य बाट विमुख नहुने र अपराध नियन्त्रण र अवैध कारोबार बिरुद्ध आफ्नो सक्रियता निरन्तर जारी रहने प्रतिक्रिया दिए।

जनताको शान्ति सुरक्षा पहिलो मेरो पहिले प्राथमिकता रहेको एसपि गंगा पन्तले बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑