• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एक हप्ताका लागि बझाङमा निषेधाज्ञा जारी

नेपाल पोस्ट दैनिक
    September 2, 2020  मा प्रकाशित

Spread the love
      

उत्तम कुमार थापा बझाङ १७ भदौ।कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाइ एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा १० जना र बुंगल नगरपालिका सहित केदारस्युँ गाउँपालिकामा पनि स्थानियलाइ कोरोना संक्रमण देखिएपछी यसलाइ रोकथाम तथा नियन्त्रण गर्न जिल्लालाइ एक साता सम्मका लागी बुधबार राति १२ बजे देखी लागु हुने गरी भदौ २५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो ।

उनले भने , क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको पिसिआर रिपोर्ट ढिला आउदा उनिहरु क्वारेन्टाइन स्थलबाट घर गइ सकेका र पछी उनिहरुको पिसिआर रिपोर्ट पोजटिभ आए पछि कन्टाक्ट टे्रसिङ गर्दा कोरोना समुदायमा देखिएको बताउनु भयो । आजको निर्णयले अति आवश्यक काम बाहेक सरकारी कार्यालयको बन्द गर्ने , यातायातका साधन बन्द गर्ने साथै आवतजावत पुर्णरुपमा बन्द गर्ने, निर्णय गरेको छ । यसका साथै जिल्लाका स्थानिय बजारहरु विहान र बेलुका २ घन्टा बाहेक अन्य समय पुर्णरुपमा बन्द गर्ने पनी निर्णय भएको प्रजिअ भण्डारीले जानकारी दिनु भयो ।

साथै जिल्लाका १२ वटै स्थानियतहमा १ सय वेड सम्मको आइसुलेसन स्थापना गर्ने , साथै जिल्लामा कोरोना समुदायमा फैलिदै गएकाले सुदुरपश्चिम प्रदेश सरकारलाइ ५ हजार भिटियम किटको माग गर्ने पनि निर्णय भएको छ । बझाडमा अहिले १ सय ३५ जना संक्रमित रहेका छन् भने ७ सय ७५ जनाको पिसीआर रिपोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑