• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने राज्य मन्त्री:यादवको प्रतिबद्धता

नेपाल पोस्ट दैनिक
    September 1, 2020  मा प्रकाशित

Spread the love
      

सत्येन्द्र प्रताप सिंह,रौतहट १५ भदौ।
प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र एक मेयरले पुजारीको हत्या भएको ठाउँ रौतहटमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका छन् ।

रौतहटबाट प्रदेश सांसदमा निर्वाचित कृषि राज्य मन्त्री योगेन्द्र यादव र माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले दुवै जना संयुक्त रूपमै पुजारीको गोली हानी हत्या गरिएको ठाउँ माधवनारायण नगरपालिका २ खेसरहि यामा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका हुन ।

केहीदिन अघि मात्रै खाना खाइरहेको समयमा खेसारहिय स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी विभत्स तरिकाले हत्या गरेका थिए ।

पुजारीको हत्या गरिएको ठाउँमा आज मेयर यादव सहित पुगेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको समान स्वरूप उक्त ठाउँमा एक हनुमान मन्दिर र उनको शालिक निर्माण गर्ने घोषणा गरेका हुन् ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाँउलाई आफूले सौन्दर यिकरण तथा संरक्षण गर्ने समेत बताएका छन् ।
मन्त्री यादवले उक्त ठाँउलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न त्यहाँ भौतिक पूर्वाधार निर्माण का कार्य देखि लिएर सौन्दर्य यिकारण र संरक्षण गर्न प्रदेश सरकार संग विशेष पहल गर्ने समेत आश्वासन दिनुभएको छ ।

पुजारीको हत्या भएको ठाँउलाई विकसित बनाउन र पर्यटकीय स्थलको रूपमा बिकास गर्न आफू कुनै कसर बाँकी नराखिने मन्त्री योगेन्द्र यादवले प्रतिबद्धता जनाउनु भएको छ ।
मन्त्री यादव र मेयर विरेन्द्र यादवको यो एतिहासीक घोषणा पछि छिटै त्यहाँ अब हनुमान मन्दिर र शालिक निर्माणको काम अगाडि बढ्ने छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑