• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सशस्त्र प्रहरीले छोडेको मोटरसाइकलवाट, नेपाल प्रहरीले ९० हजार भारु सहित हुण्डी कारोबार गर्ने एकजानालाई गरे पक्राउ 

नेपाल पोस्ट दैनिक
    August 29, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज १३ भदौ ।
प्रहरी चौकी श्रिसियाले हुण्डी ९० हजार रकम सहित १ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी श्रिसियाले विशेष सुचनाको अधारमा करिव बिहान ८ बजे वीरगंज स्थित रहेको वडा नम्वर १७ अलौ नाकावाट भारतवाट नेपालमा भित्रिएको ना ५६ प ६८७८ नम्वरको fz मोटसाईकल सवार भई अाईरहेको साहलाई चेकजाँच गर्दे ९० हजार भारतिय नोट सहित पक्राउ गरिएको प्रहरी चौकी श्रिसियाको ईन्चार्ज गजानन्द साहले बताउनु भएको छ।

अलौ सिमानाकामा खटिएको सशस्त्र प्रहरी टोलिको सहयोगले भारतवाट नेपाल भित्रिएको मोटरसाइकल चेकजाच गर्दे एकजना हुण्डी कारोबार गर्ने ब्यक्ति सहित ९० हजार भारतिय रुपैया सहित पक्राउ नेपाल प्रहरीले नियन्त्रणमा लिएकोछ छ ।पक्राउ परेनेमा भारतको बेैतिया निवासि ३० बर्षिय उमेश साह रहेको श्रसिया प्रहरी चौकीले जनाएको छ । यसले प्रमाणित हुन्छ कि सिमा सुरक्षाको लागि खटाईएको सशस्त्र प्रहरी टोलीको सहयोगले भारतिय कारोबारीहरु लकडाउनको कारणले सिमानाका सिल भएपनि अलौ नाकावाट कारोबारीहरु नेपाल भित्रिरहेको छ।यस्तो गतिविधि रोकनको लागि सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑