• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भम्र पुर्ण समाचार प्रति विजय नगर गाँउपालिकाको प्रेस विज्ञेप्ती

नेपाल पोस्ट दैनिक
    August 29, 2020  मा प्रकाशित

Spread the love
      

भदौ १२-विश्व महामारीको रुपमा फैलिएको करोना भाईरस रोकथामका लागि सरकारका सबै तह संघ,संस्था,प्रदेश र स्थानिय तह पुर्ण सक्रियतामा लागि परेको अवस्थामा चुनौतीको सामना गर्दे पहिलो आइसोलेसन सेन्टर स्थापना गरि संचालन गरेको विजय नगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले कपुरी अनलाइनलाई बताए ।

गाँउपालिकाले जारी गरेको प्रेस विज्ञेप्ती

आइसोलेसन निर्माण गरि ४६ जना संक्रमितलाई उपचार गरि निको गराई डिस्चार्ज गरेको थापाले बताए । केही दिन अगाडी समुदाय स्तरमा कोरोना चेक जाँच गर्दा १० जनामा कोरोना पोजिटिब देखिएको र उनीहरु आइसोलेसनमा बस्दै आएका छन । आइसोलेसनमा नियमित स्वास्थ्य चेक अप र दैनिक तालिका अनुसार पौष्टिक आहार सहित खानपानको व्यवस्था गरिएको थापाले बताए ।

केही दिन अगाडी संमाजिक संजाल र समाचारमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरिएको समाचारको शिर्षकले सत्य तथ्य नबुझी झुटो र भ्रामक समाचार संप्रेषणले सम्पुर्ण गाँउपािलकाको गम्भीर ध्यानकर्षण भएको गाँउपालिकले जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

विज्ञेप्तीमा झुट र भ्रमक समाचारले गाँउपािलकाको सम्रग विकाश र कोभिड १९ को रोकथाममा गरेको प्रयासलाई अोझेलमा परि आम सर्वसाधरण समेत नकारत्मक धारणको विकाश हुने र कुनै पनि समाचारण संप्रेषण गर्दा सत्य तथ्य बुझि आधिकारीक समाचार संप्रेषण गर्न गाँउपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको गाँपालिका अध्यक्ष गोपाल थापा द्वारा जारी गरेको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑