• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निषेधज्ञाको पुर्ण रुपमा पालना गर्न वडा अध्यक्ष चौधरीको आग्रह

नेपाल पोस्ट दैनिक
    August 28, 2020  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्डल सप्तरी(कुशहा) १२ भदौ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड – १९ को संक्रमणबाट सप्तरी जिल्ला पनि प्रभावित भइसकेको र संक्रमितको संख्या दिनानुदिन बढदै गइरहेकोले थप संक्रमणलाई न्यूनिकरण गर्न सप्तरीको सुरुङ्गा नगरपालिका –६ श्रीपुरका वडा अध्यक्ष लिलाकान्त चौधरीलmे सम्पूर्ण जनतालाई सुरक्षाका उपायहरु अपाउन आग्रह गरेका छन् ।

थप संक्रकणलाई न्यूनिकरण गर्न र सप्तरीका सम्पूर्ण जनताको सुरक्षलाई मध्यनजर गर्दै आम जनमानसमा संक्रमण फैलन नदिन जिल्ला सुरक्षा समिति सप्तरीद्धारा २०७७⁄०५⁄१५ गते सम्मको लागि जारी गरिएको निषेधज्ञा पूर्णरुपमा पालना गर्न सप्तरीको सुरुङ्गा नगरपालिका – ६ श्रीपुरका वडा अध्यक्ष तथा युवा नेता लिलाकन्त चौधरीले आग्रह गरेका छन् । नगरपालिका का साथै वडा कार्यालयले जारी गरेको निषेधज्ञाको पालना गर्न सम्पुर्ण वडा बासीहरुमा अनुरोध गरेको उनले जानकारी दिनुभयो ।

महामारीको यस घडीमा ब्यक्तिगत तथा आफनो परिबार र समाजको स्वास्थ्यलाई सर्वोपरी राख्दै आफनो कर्तब्य पालना गर्न सम्पुर्ण वडा बासीहरुमा अध्यक्ष चौधरीले आग्रह गरे । महामारीबाट बँच्न सुरक्षा सामग्रीको प्रयोगका साथै भैतिक दुरीको पालना गर्दै घरमा सुरक्षित रहन समेत वडा कार्यालय सम्पुर्ण जनसमुदायलाई आग्रह गरेका छन् ।

यस निषेधाज्ञाको अवस्थामा सम्पूर्ण व्यवसायकर्ता लगायत विभिन्न पेशाकर्मी तथा श्रमीकवर्गमा पर्न जाने असुविधाप्रति सम्मपूर्ण वडा कार्यालय सहानभुतिपुर्वक एकताबद्धता व्यतm गर्दछौ उहाँले बताए । हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार कोराना भाईरसबाट भइरहेको र हुन सक्ने सम्भावित जोखिमबाट बच्न कुनै किसिमको ठुलो सभा, जुुलुश, मेला आदि नगर्न नगराउनको लागि अनुरोध गरेका छन् ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कौं , घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गरौं, भिडभाडमा नजाँनका लागि समेत आग्रह गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑