• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एसपी अधिकारी अाएको १ महिना मै करिब ४५ लाख १३ हजार बारबरको बरामदअबैध मालसमान

नेपाल पोस्ट दैनिक
    August 26, 2020  मा प्रकाशित

Spread the love
      

रबिन्द्र यादव / नवलपरासी पश्चिम१० भदौ।नेपाल र भारतको सीमामा जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६ नं गण नवलपरासी पश्चिम सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले निगरानी बढाएका छन । एसपी अधिकारीले सीमामा निगरानी बढाउन साथ करीब ४५ लाख १३ हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी आधिकारीको निगरानी बढेको बताइएको छ । सशस्त्र प्रहरीले नवलपरासीको विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद गरेको छ । जिल्ला सशस्त्र प्रहरी कार्यालय नवलपरासी पश्चिम बाट खटिएको सशस्त्र प्रहरी टोली र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट हरपुरका संयुक्त टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर (४लोह रौली टोल स्थित भारत तर्फ बाट कपडा,सुपारी ,फर्चुन ,तेल ,हार्डबेयर,चल्ला, समान नेपाल तर्फ र नेपाल बाट भारत तर्फ हरियो मटर केराउ लग्ने क्रममा मुल्य करिब २१लाख बराबरको मालसामान र त्यसै गरि एसपी अधिकारी कै निर्देशनमा सशस्त्र प्रहरी बर्डर आउट पोस्ट झुलनिपुर सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलले आउने बितिकै राती गस्ती गर्ने क्रममा हरियो मटर केराउ , कुखुरा चल्ला ,कुखुरा गरि करिब १३ लाख बराबरको मालसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय महेशपुर नवलपरासीमा बुझाइएको छ ।

‌त्यस्तै जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६ नं गण नवलपरासी पश्चिम मातहत सशस्त्र प्रहरी गोपिगन्ज नवलपरासी बाट खटिएको सशस्त्र प्रहरी टोलिले प्रतापपुर गाउपालिका वडा न.३ स्थितमा राती गस्ति गर्ने क्रममा सशस्त्र प्रहरीले करिब ११ लाख १३ हजार ६ सयको चल्ला , खसी , कुखुरा अबैध रुपमा भारतबाट नेपाल तर्फ र हरियो मटर केराउ नेपालबाट भारत तर्फ अबैध रुपमा भन्सार छलि भारत तर्फ लैजाने क्रममा अबैध सामान बरामद गरेको हो । बरामद गरिएको अबैध सर समान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिममा बुझाइएको जिल्लाको सशस्त्र प्रहरी २६ नं गणका नायब उपरीक्षक रोशन घिमिरेले जनकारी दिए । कोरोना महामारीको बेला सुरक्षाकर्मी बोर्डरमा दिन रात खटाइएको भएपनि सुरक्षाकर्मीलाई झुक्याएर तस्करहरूले तस्करी गरिरहेको स्थानीयले बताउँछन् भने कहि कतै सुरक्षाकर्मीको मिलोमतोमा पनि तस्करी भइरहेको जग गुनासो अाएको छ । सोमबार देखि जिल्ला प्रशासन नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एक सुचना प्रकाशित गरि बोर्डरमा भइरहेको तस्करीले कोरोनो कोभिड – १९ रोकथाम नियन्त्रणमा असहजता भएको भन्दै अर्को सुचना नभए सम्म सिमामा तस्करीमा पुर्ण रोक लगाइएको उक्त सुचनामा उल्लेख गरिएको छ । जिल्लामा लगातार कोरोना संक्रमित थपिदै जादा प्रशासनले १० गते सम्म निशेधअज्ञा जारी गरेको छ साथै प्रशासनले राति ९ बजे पछि घर बाहिर निस्कन समेत रोक लगाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑