• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को निधन

नेपाल पोस्ट दैनिक
    August 23, 2020  मा प्रकाशित

Spread the love
      

कृष्णनगर,कपिलवस्तु, भाद्र ७ –
कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा करिब चौबीस बर्ष देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को स्वास्थ्य मा समस्या आए पछि उपचारका लागि बुटवल लैजाने क्रममा उहांको निधन भएको विघालय परिवार लेे जनाएको छ। उहाको जन्म ई. सं.१९५९ डिसेंबर मा भएको थियो
जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर मा शिक्षा दिदै आएका उहां समाजिक र धार्मिक काममा बढी सहयोग गर्दै आएको ले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपाल ले एक कार्यक्रममा मौलाना अब्दुल मन्नान सल्फी लाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो।
वहाको आतमा को चिर शान्ति र जन्नत मा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा प्र.अ.शैख खुर्शीद शल्फी,शैख अब्दुल रसीद मदनी, खालिद सिराजी, अब्दुल अजिम मदनी, डा. सईद, मौलाना असलम मदनी, वसिउल्ला मदनी, मौलाना मुजिबुद्दिन मदनी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार वहा को परिवारको साथ दिने प्रतिबद्धता समेत जनाएका छन।
वहाको देहान्त ले पुरै प्रदेश का मुस्लिम समुदाय दु:खी भएको र उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदाय ले जन्नत माआला मुकाम पाऊनको लागि प्रार्थना गर्दै शोक कुल परिवार को साथमा प्रदेश का जनता र ५नं.प्रदेश मदरसा बोर्ड परिवार वहा को साथ रहेको मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खा नेपाली ले बताउनु भयो।
मौलाना मन्नान सल्फी राम्रो व्यक्तित्व भएका मिलनसार व्यक्ति थिए । उहां इमानदार, सहयोगी र राम्रो छबि भएका व्यक्ति थिए । उहां कसै संग ईर्ष्या नगर्ने र सबैसंग मिलनसार हुने व्यक्तित्व रहेका राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताउनुभयो।जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समीम अहमद नदवी ले पुरै विद्यालय परिवार शोकाकुल रहेको र विद्यालय लाई ठूलो क्षति भएको र अक्त क्षति पूर्ति हुन मुस्किल रहेको बताउनु भयो। सोहि विद्यालय का उपाध्यक्ष डा. मंजुर खां ले उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको बताउनु भयो।
वहाको अन्तिम शंस्कार आज २ बजे झण्डानगरको काब्रिस्तान मा हुने समय निश्चित भएको मौलाना मसहूद ले बताएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑