• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 13, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको दोहटीयामा ६ जनालाई ब्राउनसुगर लागु औषध सहित पक्राउ।

प्रदिप सिंह लहान
    August 10, 2020  मा प्रकाशित

Spread the love
      

ल‌‌‌‌हान २६ साउन‌‌‌‌‌।सिरहाको दोहटीया ६ मा आफ्नै घरमा अवैध लागूऔषध ब्राउनसुगर बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले गोलबजार नगरपालिका वडा नम्बर ६ का २८ बर्षीय पाण्डव गुप्ताले आफ्नै घरको कोठामा बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अबैध लागु औषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

लागु औषध कारोबारमा पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय पाण्डव गुप्ता,२२ वर्षीय सुरज परियार,२० वर्षीय रोशन लामा , गोलबजार नगरपालिका ४ का २० वर्षीय सैफली खान ,गोलबजार नगरपालिका ५ का १९ वर्षीय विवेक श्रेष्ठ र गोलबजार नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय शिरिलमहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

पाण्डव सिहित उनीहरूको साथबाट सानो सानो सेतो प्लास्टीकको पोकामा ५ थान कालो प्लास्टिकको ठूलो पोका एक थान सपै तौल गर्दा १ ग्राम ४०० मिलीग्राम र प्लास्टिक हटाएर पुन तौल गर्दा १ ग्राम २०० मिलिग्राम अबैध लागु औषध सहित बरामद गरेको डिएसपी घिमिरेले बताए। पक्राउ परेम‌ा घर धनी‌‌‌ सहित ६ ‌‌‌‌‌‌‌‌‌जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी उनीहरूको पथ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभएको छ।

‌

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑