धनकुटा चैत २७ ,ईरसबाट ब,च्नका लागि धनकुटा उद्योग बाणिज्य संघले आज विभिन्न स्थानका नीजि अस्पताललाई सु,रक्षित समाग्री र स्वास्थ्य समाग्री वितरण गरेको छ ।
संघले धनकुटाको पाख्रीवासमा सञ्चालित २ वटा, सिधुवा सञ्चालित एउटा , मुलघा,टमा सञ्चालित दुईवटा र हिले बजारमा सञ्चालित थप दुई वटा गरी जम्मा ७ वटा नीजि अस्पताललाई पिपिई किट र धनकुटा बजार र हिले बजार, पाख्रिवास, सिधुवा, जोरपाटी र मुलघा,ट बजारका व्यापारी तथा उपभोक्ताहरुलाई माश्क सेनिटाईजर वितरण गरेको हो ।
विशेष गरी व्यापरी, व्यावसायी र उपभोक्ताहरुलाई समान कि,नबेच गर्दा सावधानी अपनाई कोरोना भा,ईरसबाट ब,च्न सु,रक्षित र स्वास्थ्य समाग्रीहरु अन्र्तगत पञ्चा, माश्क, सेनिटाईजर,हेण्ड वास लगायतका समाग्री वितरण गरिएको एदोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो । दैनिक नेपाल