• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल औषधि लिमिटेडले सुरु गर्‍यो स्यानिटाइजर उत्पादन (फोटो फिचरसहित)

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं २६ चैत।नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । लिमिटेडले एक सय मिलिलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको हो ।

दैनिक २० हजार बोतल स्यानिटाइजर उत्पादन गरिरहेको भन्दै लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईले नेपाल आर्मी अस्पताल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न बैंक र सरकारी निकायले लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर अर्डर गरेको जानकारी दिए । यसबाहेक लिमिटेडले बजारमा पनि स्यानिटाइजर पठाउने बताएको छ । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरको बजार मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । औषधि व्यवस्था विभागको स्वीकृति लिएर उत्पादन गरिएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको रहेको पनि लिमिटेडले दाबी गरेको छ । लिमिटेडले उत्पादन सुरु गरेको स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल र बाँकी पानी तथा ग्लिसिरिन मिसाइएको छ ।लिमिटेडले सानो बोतलबाहेक ठूलो जार, भाँडो र ग्यालिनमा पनि स्यानिटाइजर उपलब्ध गराउने भएको छ । लकडाउन भएलगत्तै लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको हो । स्यानिटाइजर उत्पादनका लागि अहिले लिमिटेडमा एक सयभन्दा बढी कर्मचारी खटिएका छन् ।साभार :नयाँ पत्रिका

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑