गौशाला २४ चैत।काेराेना भाइरसकाे विरुध देश तथा विदेश लडिरहेकाे समयमा भारतीय सरकारले घाेषणा गरेकाे दिपावली कार्यक्रम अन्तर्गत महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित गाैशाला बजारमा स्थानिय वासि द्वारा लक डाउनलाई मध्य नजर गर्दै काेराेना विरुध भव्य तरिकाले दीपावली मनाईयाे ।
स्थानिय जनता द्वारा फटका,दिया वाति ,थाली पिटे सँगै शंख वजाएर दीपावलि मनाए। दीपावलिकाे दिन नभए पनि काेराेनाकाे विरुध प्रत्येक घर घरमा रंगी चगिंले भरि भराउ देखिन थियाे ।
छ ।