• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा पाेषण भत्ता,अपाँग भत्ता ,सुत्केरी भत्ता ,विधवा भत्ता लगायत अन्य भत्ता बाट बन्चित सम्बन्धित निकायको आलटाल

नरेन्द्र महतो गौशाला
    February 28, 2020  मा प्रकाशित

Spread the love
      

गौशाला १६ फाल्गुन /महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकमा पाेषण भत्ता,वृद्व भत्ता,विधवा भत्ता र खाजा भत्ता,सुत्केरि भत्ता वाट सेवाग्राहि बन्चित भएका छन ।महाेत्तरी जिल्लाकाे सब भन्दा ढिलाे कार्य हुने र सेवा ग्राहिहरु सेवा लिन बाट बन्चित भएकाे ठाउँ सम्सी गाउँपालिका नै हाे यहाँका कर्मचारी ,वृद्व ,विधार्थी ,अपाँग, विधवा र वालवालिकाहरु पाेषण भत्ता लगायत अन्य सेवा सुविधा बाट बन्चित भएका छन तर मेयर र प्रशासकिय अधिकृतले विभिन्न वाहाना बनाउँदै अाईरहेकाे स्थानिय तथा कर्मचारीहरु गुनासाे गरेका छन।

एक त समयमा गाउँसभा कहिल्यै भएन यदि धेरै मन मत्थरले भए पनि रकम निकास गर्नुमा महीना भरी समय लाग्छ जसले गर्दा सेवा पाउनु काे साथै विकासकाे कार्यमा कठिनाई भईरहेकाे हुन्छ ।स्थानिय तहकाे जनप्रधिनिधिकाे कारण छिटाे छिटाे प्रशासकिय अधिकृत बदलिरहेकाे हुन्छ जसले गर्दा समयमा गाउँसभा नभईरहेकाे शिक्षा विद्हरुकाे भनाई छ यति मात्र हाेईन हाम्राे व्रचस्व कायम गर्नकाे लागि याे सबै काममा अढाई वर्ष देखि ढिलाे हुने गरेकाे छ जसकाे कारण जनता , कर्मचारी विधार्थीहरु समय समयमा दुःख पाईरहेकाे हुन्छ ।

सरकारले नि: शुल्क गरिएकाे स्यानेटरी प्याड कक्षा ६ देखि १० सम्मका अध्यणरत छात्राहरु नपाएकाेले पढाइ वाट बन्चित हुने गरेका छन साईकल वाँडेर शिक्षामा उन्नति र प्रगति हुँदैन जब सम्म विधालयमा गुणस्तरीय शिक्षक र कक्षा काेठामा लगातार छात्राहरु अध्यन्न गर्न आउँदैन कक्षा,आठ, नाै र दसमा अध्यनरत छात्राहरुले वताईन यति मात्र हाेईन सरकारले नि: शुल्क गरेकाे पाठयक्रम गाउँपालिकाले समयमा उपलब्ध नगराईरहेकाेमा उनिहरुले गुनासाे गरिन ।

गाउँपालिका भित्र धेरै कमिकमजाेरी भए पनि हामी कर्मचारिहरुलाई तलव दिई नै रहेकाे छु तर बाँकि रहेका भत्ताहरु चाँडै नै दिने सम्सी गाउँपालिकाका प्रशासकिय अधिकृत रामजि जाेशिले जनाए ।उता सेवा ग्राहिहरुले पाउने भत्ता अाठ महीना देखि नपाएकाे उप प्रमुख नगिना देवि यादवले स्वीकार गरिन्। तर जनताकाे सेवक नभएर अा अाफ्नाे परिवारकाे सेवक रहेकाे स्थानियहरुले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑