• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा मधेश आन्दोलनका सहिदहरुको सम्झनामा १३औं बलिदानी दिवस सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 20, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह ५ माघ सिरहा – मधेस आन्दोलनका क्रममा सिरहा मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाउने गर्छ । माघ ५ गते, मधेश आन्दोलनका सहिदहरुको सम्झनाको दिनमा मधेशवादी दल तथा प्रदेश २ सरकार विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन् ।

वि.स. २०६३ माघ ५ गते का दिन सिरहा जिल्ला मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो । तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानस पटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाका लागि दर्ज भएको छ । प्रदेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवस मनाएको छ ।

वीरगञ्जमा आज दिउँसो मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ । मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सिरहा छेत्र नम्बर १ कि छेत्रीय अध्यक्ष तथा नेत्री भारती गुप्ताको अध्यक्षतामा आइतबार सिरहाको लहानमा रहेको सहिदहरुको सालिकमा माला अर्पण गरि बलिदानी दिवस मनाएका छन् ।

मधेसी दल समाजबादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष ओपेन्द्र यादव र जन्मत पार्टीको राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले समेत सहिदहरुको सालीकमा माला अर्पण गरि कार्यक्रम मनाएका छन् । सहिद चौक लहानमा आइतबार एका बिहान देखी नै मधेसबादी दलका अधिकान्स नेताहरु ले पाल्दै पालो गरि सहिदहरुको सम्झ्नालाई यौगौ युग सम्म बर्क्रार राखन कार्यक्रम मनाएको हो । माला अर्पण कार्यक्रम लगत्तै राष्ट्रिय जनता पार्टीका अधिकान्स नेताहरुले १३औं बलिदानी दिवसको उपलछमा सिरहाको लहान ग्रामीण चौका स्थित रहेको लहान मेरि चिलरेनडका विद्यार्थीहरुलाई कपि , कल,र फलफुल वितरण गरेका छन् ।

स्कुल ले गरिब,अपांग,असहाय रजेहेन्दार विद्यार्थीहरुलाई बिगत पाँच बर्ष देखी विद्यार्थीहरुको खाना, लत्ताकपड,पढाई, लालल्न पालन र स्कुल फि समेत न लिई करिब सयौं बिद्यार्थीहरुको शिक्षा दिनेगरेको स्कुलको प्रेन्सीपल पाँडब हमला थकुरीले बताए । कार्यक्रम मा राजपा पार्टीका भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ विद्यार्थी नेता महेश सिंह महतो , बिनिता चौधरी , सन्ध्या पसमान बिसुन्देब सरदार , बिनिता शरण लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । पार्टीका नेताहरु रामरिझन यादव,जयनारायण यादब,मनोज यादव , देबनारायण यादव,बिनोद यादव, नेत्री भरती गुप्ता , नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ता लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।

यता सहिद रमेश महतोको जन्म भुमि मझौरा हाल नबराजपुर गाउँ पालिकामा सिके राउतको जनमत पार्टी ले आम सभा गरेका थिए । विभिन्न कार्यक्रम आयोजन गरी आज मधेश आन्दोलनका सहिदहरुलाई सम्झिरहेका छन् । यस्तै समाजवादी पार्टी बलिदानी दिवस आयोजन गर्ने भएको छ । आइतबार अयोजना गर्ने उक्त कार्यक्रममा पहिलो तथा दोश्रो मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निर्वातमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार प्रगतिशील मधेशी समाजले समेत सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ सरकारले बलिादानी दिवस मनाउन आज प्रदेश २ मा सार्वजनिक विदा समेत दिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑