• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्राथमिक स्वास्थ्य केन्द्रमा डा. नभएकाले सेवा ग्राहि सेवा लिन वाट बन्चित ——————————–

नरेन्द्र महताे
    January 18, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महताे गाैशाला ४ माघ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका अन्तर्गत रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा गाैशालामा डा. नभएकाे कारण सेवा ग्राहिहरु मर्कामा परेका छन । यहाँ दिनहुँ पचास साठी जना विरामिहरु सेवा लिन अाएकाे भए पनि डा. नभएकाे कारण बाध्य भएर एच. ए. र अ. हे. व. सँग जाँच गराउनु परेकाे हुन्छ त कयाैंले बाहिर जान गरेकाे हुन्छ ।

यहाँ सात महीना देखि डा. विहिन रहेकाे छ। जिल्लाकाे नमुना ठाउँ भएर पनि डा. विहिन रहेकाे स्वास्थ्य केन्द्रकाे अवस्था देखेर यहाँका सर्वसधारणहरु चिन्तित बनेकाे छन । सरकारले स्वास्थ्य विमा लागू गरेकाे भए पनि त्याे पनि अलपत्र परेकाले सेवा ग्राहिलाई निकै सास्ति बेराेर्नु परेकाे छ । सिंहदरवारकाे अधिकार स्थानिय तहमा अाए पनि अधिकारलाई सदुपयाेगकाे ठाउँमा दुरुपयाेग भईरहेकाे स्थानिय राजनितीक कर्मीहरु बताउँछन।

नेपाल सरकारकाे स्वास्थ्य मंत्रलायले डा. नपठाएकाे भए पनि नगरपालिकाले दरबन्दी निकालेर पद पुर्ति गरे हुन्थ्यिाे तर पहिले यसाे नगरेमा सेवा ग्राहि दुःखित बनेका छन ।देशमा तीन तहकाे सरकार भए पनि एउटा डा. काे व्यवस्था गर्न सकेन भने अरु कामकाे लागि अाशा गर्नु बेकार नै हाे सेवा ग्राहि ५५ वर्षिया सीताराम सदाले गुनासाे गरेका छन।

नगरपालिकाले माघ १ गते दरबन्दि निकालिएकाे प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष राम बाबू साहले बताएका छन । दरबन्दी निकाल्नकाे लागि पहिले देखि नै साेच राखेकाे भए पनि केही कठिनाईकाे कारण संभव नभएकाे तर अहिले दरबन्दि निकालेका छाै छिट्टै पद पुर्ति गरेर सेवाग्राहिहरुलाई सेवा दिने अध्यक्ष साहले जानकारि दिएकाे छन केही दिन अगाडि ए -क्सरे शुरु भई सकेकाे उनले जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑