• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वान्स मोर’ मेनुका

नेपाल पोस्ट दैनिक
    December 26, 2019  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह, सिरहा १० पुष । दर्शकदीर्घाबाट वान्स मोर मेनुका । यस्तो स्वर मधेशको अधिकाँश रमोत्सवमा सुनिन्छ । मोडल मेनुका माझी जहाँ जुन स्टेजमा पुग्छीन् उनकी डान्सले दर्शकलाई उत्साहित पार्छन् ।

यसैले दर्जनौ मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् उनी । अधिकाँश मधेशी मैथिली, थारु, राजवंशी भाषाको गीतमा गीति भिडियोमा काम गरिसकेकी मेनुका स्टेश शोकी सुपर मोडलकी चर्चा पाएकी छीन । ‘सुतालीय यै सजनी अहाँ अप्पन कोरा में’ चर्चित गीतसँगै उनी करिब ४० वटा गीतमा भिडियो सुट गरेकी छीन ।

मोडल मेनुका यत्तिबेला नेपाली गीतसंगीत क्षेत्रमा जम्दैछीन् । यसैले उनकी माग यत्तिबेला काठमाण्डौलगायतको स्टेजमा वान्स मोरको माहौल बनेको छ । मोडल मेनुका भन्छिन् ‘डान्स नै मेरो जीवन हो’ ‘दर्शकलाई झुमाउँन कडा मेहनत गर्दैछु ।’‘छोटो समयमा आफ्नो मेहनत र लगनले काठमाण्डौको शोलाई रमाउँदैछु ।’ मोडल मेनुका माझी चलचित्रको लागि पनि अभ्यासमा रहेकी छीन भने लोकसाँस्कृतिक टोलीमा समेत दमदार प्रस्तुती गर्न पछि हटदैनन् ।

सुनसरीको इटहरीबाट आफ्नो कलाकौशलताको प्रदर्शन गर्दै आएकी मेनुका यत्तिबेला काठमाण्डौमा नायिका कसिस दहालसँग बेलाबखत देखापर्छीन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑