नविन दहाल असार ३१ सूनसरीको चतरा नयाँ पुल बिचमा पर्ने रानीखोलाको भिरवाट पहिरो खस्दा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।
इटहरी देखि उदयपुर सम्मको यात्रामा रहेका कृष्ण कार्की माथि भिरबाट पहिरो सगै खसेको ठूलो ढुङ्गाले लाग्दा गम्भिर घाईते भएका हुन ् । दुर्घटनामा परी कार्कीको खुट्टा भच्चीएको शाहि युवा शक्ती नेपालका १ नं प्रदेश सचिव कृष्ण कु। घिमीरेले वताए ।
गम्भीर घाईते कार्कीको हाल वि।पी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानको इर्मजेन्सी कक्षमा उपचार भईरहेको छ । गम्भीर घाईते कार्की शाहि युवा शक्ती नेपालका केन्दि«य सदस्य समेत हुन् ।
शाहि युवा शक्ती नेपालका केन्दि«य अध्यक्ष्य पशुपति खड्काले गम्भीर घाईते कार्कीलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।