प्रदेश १ · समाचार

पहिरो खस्दा शाहि युवा शक्ती नेपालका केन्दि«य सदस्य  गम्भीर घाइते

नविन दहाल असार ३१ सूनसरीको चतरा नयाँ पुल बिचमा पर्ने रानीखोलाको भिरवाट पहिरो खस्दा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।

इटहरी देखि उदयपुर सम्मको यात्रामा रहेका कृष्ण कार्की माथि भिरबाट पहिरो सगै खसेको ठूलो ढुङ्गाले  लाग्दा  गम्भिर घाईते भएका हुन ् । दुर्घटनामा परी कार्कीको खुट्टा भच्चीएको शाहि युवा शक्ती नेपालका १ नं प्रदेश सचिव कृष्ण कु। घिमीरेले वताए ।
गम्भीर घाईते कार्कीको हाल वि।पी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानको इर्मजेन्सी कक्षमा  उपचार भईरहेको छ । गम्भीर घाईते कार्की शाहि युवा शक्ती नेपालका केन्दि«य सदस्य समेत हुन् ।

शाहि युवा शक्ती नेपालका केन्दि«य अध्यक्ष्य पशुपति खड्काले गम्भीर घाईते कार्कीलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।