• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

श्रीमतीलाई काँधमा बोकेर दौडिने अनौठो प्रतियोगिता

नेपाल पोस्ट दैनिक
    July 9, 2019  मा प्रकाशित

Spread the love
      

एजेन्सी  आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता पनि दुनियाँमा कहीँ होला ? तर हुँदो रहेछ । अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँछ भन्दा झनै अनौठो लाग्ला ।

गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा भाग लिनका लागि केवल फिनल्याण्डका मात्र होइन, फ्रान्स, जर्मनी तथा अस्ट्रेलियालगायतका कैयन् देशका जोडीहरु सहभागी भएका थिए ।

दौडको नियम अनुसार सहभागीको उमेर १७ वर्ष पुगेको हुनुपर्दछ । त्यस्तै पत्नीको उमेर पनि ४९ किलोभन्दा धेरै हुनु पर्छ । यदि ४९ किलोभन्दा कम भएमा ४९ किलो पर्‍याउनका लागि त्यत्ति तौलका सामान भएको झोला बोक्नु पर्नेछ ।

फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

प्रतियोगितामा विवाहित पति पत्नी मात्र नभएर प्रेमी प्रेमिकाहरुले पनि सहभागिता जनाउन सक्दछन् । यति मात्र होइन आफ्नी पत्नी नहुनेले छिमेकीको पत्नीलाई समेत बोकेर दौडिन सक्दछन् । यसलाई श्रीमती चोर्ने चलन पनि भनिन्छ ।

प्रतियोगितामा सहभागी पुरुषहरुले आफ्नी पार्टनर महिलालाई अनेक प्रकारले काँधमा बोकेर दौडिन्छन् । तर धेरैजसोको सजिलोका लागि पार्टनरको टाउको तल तथा खुट्टा माथि हुनेगरी काँधमा बोक्दछन् ।

दौडिने ट्रयाकको कूल लम्बाइ २५३.५ मिटर रहेको छ । त्यसभित्र दुईवटा सुख्खा तगारा तथा एउटा एक मिटर गहिरो पानीको कुवा पनि पार गर्नु पर्दछ ।

शनिबार भएको प्रतियोगितामा लिथुआनियाका Vytautas Kirkliauskas ले पुरस्कार जिते । आफ्नी पत्नी Neringa Kirkliauskiene लाई काँधमा बोकेर उनले ६५.७२ सेकेण्डमा दौड पूरा गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
  • दाजु भाईमा अंश बण्डा नहुदा भाईको बिजोग, गह भरी आँशु झार्दै पत्रकार बिच
  • नेपाल कुशवाहा कल्याण सेवा समाज सिरहाको जिल्ला अधिवेशन तोकिएकै मितिमा गर्ने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑