• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जेएस क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसी राम पोखरको निधन

नेपाल पोस्ट दैनिक
    April 26, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १३ बैशाख – सिरहाको लहान नगरपालिका स्थित संचालनमा रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसीराम पोखरेलको निधन भएको छ।करिब १बर्ष देखि क्यान्सर रोगबाट ग्रसित रहेका पोखरेलको सोमबार उपचारको क्रममा नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा बिहान निधन भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताए।

लहानका शिक्षा क्षेत्रको कुशल अभिभावक गुमाएको शोकमा सिरहा सप्तरी लगायत क्याम्पसहरुमा शैक्षिक संस्था बन्द गरी शोक भनाएका थिए।पोखरेलका मृत्यु भए पछी जे.एस. क्याम्पसका सम्पुर्ण कर्मचारी विद्यार्थी शोकमा डुबेका छन्।
पोखरेललाई उपचार गराउन छिमेकी मुलुक भारतका विभिन्न अस्पताल र नेपालका अस्पतालहरुमा उपचाररत रहेका परिवारजनले बताए।

भारत उपचार पछी स्वास्थमा केहि सुधार आएका थिए।नेपाल फर्कीए पछी केहि महिना अगाडि देखि पुनः स्वास्थ अवस्था बिगरिदै गरेका थिए।क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल प्रशासकको रुपमा देशै भरी नै परिचित ब्यक्तित्वको निधन हुँदा शैक्षिक क्षेत्र लगायत जे.एस.मुरारका बहुमुखी क्याम्पस परिवार गहिरो शोकसभा मनाएका छन्।

शोकाकुल परिवारजनप्रती गहिरो समवेदना र श्रद्धाञ्जली दिएका थिए।मृतक पोखरेलको तस्बिरमाथि फुल अग्रवती चढाए क्याम्पस परिसरमा बृहत विद्यार्थी र क्याम्पसका कर्मचारी क्याम्पसका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका बौद्धिक नेता श्यामसुन्दर चौधरी,काङ्ग्रेस नेता राम गणेश दास,नेपाली काङ्ग्रेसका मधेस प्रदेश सदस्य तथा युवा खेलकुदका मधेस प्रदेश प्रमुख अध्यक्ष सरोज कुमार यादव, क्याम्पस प्रमुख संजय कुमार चौधरी,प्रा.डा.बिनोद कुमार यादव,प्रा.डा.राम नाथ यादव,प्रद्य्यापक दिलिप कुमार चौधरी, राम कुमार यादव,ईश्वर देव ठाकुर सुजित कुमार चौधरी, जय प्रकाश चौधरी,बिनोद चौधरी,शसीकला चौधरी,रंन्जना सिंह प्रद्य्यापक कन्हैया भट्ट क्याम्पस सभापति राम कृष्ण यादव, काङ्ग्रेस युवा नेता सितल प्रसाद चौधरी, महेश साह,मनिष चौधरी लगायतका मौन्धार्न गरी शोकसभा मनाएका थिए।

तुलसी राम पोखरेलको जन्म २०२२-०८- २१ गते सिरहाको लहान नगरपालिका वाडा नम्बर २४ गोबिन्दपुरमा समान्य परिवारमा भएको थियो।पोखरेलको निधन ५० बर्षको उमेरमा क्याम्पस रोगका कारण २०८० -०१- ११ गते मृत्यु भएको हो।पोखरेल करिब २५ बर्ष निरन्तर जे.एस.क्याम्पसमा सेवाप्रदान गरेका थिए।क्याम्पस प्रमुखको कुशल जिम्मेवारी निर्वाह गरेका थिए प्रध्यापक मोधनारायण झाले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑