• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनभावनाको आठौं सधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 23, 2020  मा प्रकाशित

Spread the love
      
शम्भु चौधरी लहान ८ पुस । सिरहाको धनगढीमाई नगरपालिका १ बाखरमा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्था लि को ८ औं बार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण महतो रहनु भएको थियो । प्रमुख अतिथि महतोले कार्यक्रममा भनु भयो – जनताको साथ सहकारी र सहकारी साथ वडा कार्यालय त्यसैले यस सहकारीलाई वडा कार्यालयबाट सक्दो सहयोग गर्ने बताए । साथै वहाँले भनु भयो सहकारीको मेरुदण्ड नै बचत हो बचत गर्नेमा बढी मात्रामा जोड दिन बताए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष नारायण यादवले आ व२०७६।७७ को आय व्यय २ करोड ३५ लाख ३८ हजार ७ सय १ रुपैया १९ पैसाको प्रस्तुत गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष यादवले भनु भयो विश्वमा झलिरहेको कारोना भाईरस कोभिड १९ को माहामारीमा पनि हाम्रा बजार प्रतिनिधिहरुले काम गरी गरेहेकोम वहाँहरुलाई धन्यवाद समेत दिनु भयो । यस्ता माहामारीको विसम परीस्थितमा राम्रो संग व्यवस्थापन गर्न नसक्ने भयो अगामी अनउदो सधारण सभामा राम्रोसंग व्यवसथपन गर्ने समेत बताए ।
कार्यक्रममा सहकारीका सदस्य पुनिता कर्णले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन सहकारीका उपाध्यक्ष शम्भु चौधरीले गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑