अर्थ ब्यापार

ग्लोबल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो सधारण सभा सम्पन्न ।

विसुन देव सरदार ,सिरहा १८ पुस। सिरहाको कल्याणपुर नगरपालिका १० मा ग्लोबल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो सधारण सभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/०७७ उपर छलफल गरेका थिए ।
प्रमुख अतिथि प्रदेश न. २ को राज्यमन्त्री ,उधोग,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले गरेका थिए। ग्लोबल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष , उपाध्यक्ष ,समिति लगायत कल्याणपुर नगरपालिकाका जेष्ठ नागरिक ,वुद्धिजीवी ,समाजसेवी ,किसान लगायतका व्यक्ति हरु सो कार्यक्रममा सहभागी भएको रमेश मण्डलले वताए ।