भारत २३ जेष्ठ।भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार २७३ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ९ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६० जना नयाँ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।