• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बेलायतमा हजारौँ बेरोजगारहरु फेसबुकबाट रोजगारीको सृजना गर्दै

नेपाल पोस्ट दैनिक
    January 21, 2020  मा प्रकाशित

Spread the love
      

माघ ७, लन्डन (बेलायत) । सामाजिक सञ्जाल फेसबुकले बेलायतमा १ हजार रोजगारी सृजना गर्ने भएको छ । कम्पनीले यसै वर्षभित्र त्यहाँ अनलाइनमा हानिकार सामाग्री रोक्ने टिममा समेत गरेर सो संख्यामा नयाँ कर्मचारी भर्ती गर्न लागेको हो ।

माथि बताइएकोमध्ये आधा रोजगारी प्रविधिमा आधारित हुने बताइएको छ । यसमा धेरैजसो काम भने सफ्टवेयर इञ्जिनियरिङ, प्रडक्ट डिजाइन र डेटा साइन्ससँग सम्बन्धित हुने छ । योसँगै बेलायतमा कम्पनीको कार्यबल ४ हजार माथि नाघ्नेछ ।

आफैंलाई हानी पुर्‍याउने र राजनीतिक अतिवादलाई प्रवर्द्धन गर्ने खालका पोष्टहरु हटाउन कम्पनीमाथि पछिल्लो समय दबाब बढिरहेको छ ।गत वर्षको पूर्वार्द्धमा मलेशियामा एक किशोरीले आत्महत्या गरेपछि कम्पनीले अनलाइनमा गलत कन्टेन्ट  हटाउन निकै लगानी गरिरहेको छ ।

कम्पनीले आतंकवादको प्रवर्द्धन गर्ने पोष्टहरुलाई हटाउने काम पनि तीव्र पारेको छ ।

स्विटजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलनमा जानु अघि फेसबुककी प्रमुख सञ्चालन अधिकृत (सीएफओ) शेर्ल सान्डबर्गले नयाँ कर्मचारी भर्तीको घोषणा गर्ने छिन् । आर्थिक अभियानबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑